काठमाडौं। विदेशबाट नेपाल भित्रिने वस्तुकोे परिमाण ठूलो मात्रामा घट्दा नेपालको वैदेशिक व्यापार घाटामा सुधार आएको छ।

चालू आर्थिक वर्षको १० महीना (साउनदेखि वैशाखसम्म)को तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापार घाटा गत वर्षको सोही अवधिमा भन्दा १४ दशमलव २४ प्रतिशतले सुधार भएको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार, गत वर्ष साउनदेखि वैशाखसम्मको तुलनामा यस वर्ष व्यापार घाटामा एक खर्ब ५६ अर्ब ५३ करोड रूपैयाँले सुधार आएको छ। गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब रूपैयाँ थियो। तर, यस वर्षको १० महीनामा भने वैदेशिक व्यापार घाटा ९ खर्ब ४३ खर्ब छ।

विदेशबाट नेपालतर्फ आउने वस्तुको परिमाण १३ प्रतिशतले घटेको छ भने नेपालबाट निर्यात हुने वस्तुको परिमाण ४ दशमलव ५० प्रतिशतले बढेको कारण वैदेशिक व्यापार घाटामा सुधार भएको हो। गत वर्षको १० महीनामा नेपालले ११ खर्ब ७८ अर्ब १३ करोड ९४ लाख रूपैयाँको सामान आयात गरेको थियो। यस वर्ष भने १० खर्ब २५ अर्ब १३ अर्ब ७७ लाख रूपैयाँको सामान आयात भएको छ।

विभागका अनुसार यस वर्षको १० महीनामा एक खर्ब ५३ अर्ब रूपैयाँले आयात घटेको हो।

४ प्रतिशतले बढ्यो निर्यात

चालू आर्थिक वर्षको १० महीनामा नेपालबाट हुने निर्यात अघिल्लो वर्षको तुलनामा बढेको छ। गत वर्ष सोही अवधिमा ७८ अर्ब ५३ करोड ३९ लाख रूपैयाँको वस्तु निर्यात भएको थियो।

यस वर्ष साउनदेखि वैशाखसम्ममा ८२ अर्ब ६ करोड ४७ लाख रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ। यो गत वर्षको भन्दा ३ अर्ब ५३ करोड रूपैयाँले बढी हो।

अघिल्ला वर्षको तुलनामा यस वर्ष नेपालले निर्यात गर्ने वस्तुको परिमाणमा सुधार आइरहेको थियो। तर, कोरोना महामारी नियन्त्रणको लागि ११ चैतबाट गरिएको देशव्यापी लकडाउनले भने नेपालको निर्यात व्यापारको वृद्धिमा अवरोध सिर्जना भएको छ।

यो दश महीनामा नेपालको वैदेशिक व्यापारको कूल आकार भने घटेको छ। तथ्यांकअनुसार गत वर्ष १० महीनामा १२ खर्ब ५६ अर्ब ६७ करोड रूपैयाँको वैदेशिक व्यापार भएको थियो।

यस वर्ष ११ दशमलव ८९ प्रतिशतले घटेर ११ खर्ब ७ अर्ब २० करोड रूपैयाँको मात्रै वैदेशिक व्यापार हुन सकेको छ। चालू आर्थिक वर्षको १० महीनामा कुल वैदेशिक व्यापारमा एक खर्ब ४९ अर्ब ४७ करोड रूपैयाँले कमी आएको छ।

" /> काठमाडौं। विदेशबाट नेपाल भित्रिने वस्तुकोे परिमाण ठूलो मात्रामा घट्दा नेपालको वैदेशिक व्यापार घाटामा सुधार आएको छ।

"> आयात घट्दा वैदेशिक व्यापार घाटामा सुधार: Dekhapadhi
आयात घट्दा वैदेशिक व्यापार घाटामा सुधार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्