सुर्खेत। ‘कोभिड-१९’ नियन्त्रण र खाद्य संकट समाधानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा अधिकांश प्रदेश सभा सदस्यले काेभिड-१९ र सम्भावित भोक समाधान गर्ने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै प्रदेशसभा सदस्यको पारिश्रमिकबाट आधा महीनाको तलब जम्मा गर्ने निर्णय भएको नेकपाका सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन्। उनका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मूलभूत पक्ष प्रस्तुत हुनेबारेमा जानकारी दिएका थिए।

त्यस्तै बैठकले कर्णाली प्रदेश सभा सदस्य करवीर शाहीको ममतामयी आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ।

बैठकले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले प्रभावकारी कदम चालिरहेकामा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायत सबै सरोकारवालालाई धन्यवाद दिने निर्णय गरिएको पनि सचेतक नेपालीले बताइन्।

" /> सुर्खेत। ‘कोभिड-१९’ नियन्त्रण र खाद्य संकट समाधानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा अधिकांश प्रदेश सभा सदस्यले काेभिड-१९ र सम्भावित भोक समाधान गर्ने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै प्रदेशसभा सदस्यको पारिश्रमिकबाट आधा महीनाको तलब जम्मा गर्ने निर्णय भएको नेकपाका सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन्। उनका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मूलभूत पक्ष प्रस्तुत हुनेबारेमा जानकारी दिएका थिए।

त्यस्तै बैठकले कर्णाली प्रदेश सभा सदस्य करवीर शाहीको ममतामयी आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ।

बैठकले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले प्रभावकारी कदम चालिरहेकामा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायत सबै सरोकारवालालाई धन्यवाद दिने निर्णय गरिएको पनि सचेतक नेपालीले बताइन्।

"> खाद्य संकट केन्द्रित बजेट ल्याउन कर्णाली सरकारलाई सुझाव: Dekhapadhi
खाद्य संकट केन्द्रित बजेट ल्याउन कर्णाली सरकारलाई सुझाव
सुर्खेत। ‘कोभिड-१९’ नियन्त्रण र खाद्य संकट समाधानमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकमा अधिकांश प्रदेश सभा सदस्यले काेभिड-१९ र सम्भावित भोक समाधान गर्ने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन्।

बैठकमा कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सबै प्रदेशसभा सदस्यको पारिश्रमिकबाट आधा महीनाको तलब जम्मा गर्ने निर्णय भएको नेकपाका सचेतक सीताकुमारी नेपालीले जानकारी दिइन्। उनका अनुसार बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आज प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मूलभूत पक्ष प्रस्तुत हुनेबारेमा जानकारी दिएका थिए।

त्यस्तै बैठकले कर्णाली प्रदेश सभा सदस्य करवीर शाहीको ममतामयी आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ।

बैठकले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले प्रभावकारी कदम चालिरहेकामा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलगायत सबै सरोकारवालालाई धन्यवाद दिने निर्णय गरिएको पनि सचेतक नेपालीले बताइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्