काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

अहिले बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

बजेट, एमसीसी परियोजन लगायतका विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

यसअघि हिजो ४ बजेका लागि तय गरिएको बैठक स्थगित भएको थियो। आजको बैठकमा कोभिड-१९ रोकथाम, नियन्त्रणमा भइरहेको कामका बारेपनि छलफल हुनेछ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने विषयमा गरिररहेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले बताए।

उनका अनुसार प्रधानमन्त्रीले साढे ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लागेका हुन्।

सरकारले कोरोना संक्रमण विस्तार हुन दिन देश लकडाउन गरेको आज ६३ दिन पुगेको छ। आउँदो २० जेठसम्म लकडाउन यथावत् रहने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

लकडाउन शुरू भएपछि यसअघि पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशैभर लकडाउन लागू गरेको थियो। पछिल्लो अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमतिको संख्या ६७५ पुगेको छ। संक्रमितमध्ये ११२ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

"> ५ बजे मन्त्रिपरिषद् बैठक, साढे ५ मा राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन: Dekhapadhi
५ बजे मन्त्रिपरिषद् बैठक, साढे ५ मा राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं। आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

अहिले बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

बजेट, एमसीसी परियोजन लगायतका विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

यसअघि हिजो ४ बजेका लागि तय गरिएको बैठक स्थगित भएको थियो। आजको बैठकमा कोभिड-१९ रोकथाम, नियन्त्रणमा भइरहेको कामका बारेपनि छलफल हुनेछ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने विषयमा गरिररहेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले बताए।

उनका अनुसार प्रधानमन्त्रीले साढे ५ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लागेका हुन्।

सरकारले कोरोना संक्रमण विस्तार हुन दिन देश लकडाउन गरेको आज ६३ दिन पुगेको छ। आउँदो २० जेठसम्म लकडाउन यथावत् रहने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

लकडाउन शुरू भएपछि यसअघि पनि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। कोरोना भाइरस संक्रमण विस्तार हुन नदिन सरकारले गएको ११ चैतदेखि देशैभर लकडाउन लागू गरेको थियो। पछिल्लो अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमतिको संख्या ६७५ पुगेको छ। संक्रमितमध्ये ११२ जना कोरोनामुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्