काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण रोजगारी गुमाएका र विदेशमा रोजगारी गुमाएर फर्किएका नेपालीलाई श्रम बैंकमार्फत् रोजगारीको अवसर दिने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा गरेको सम्बोधनमा भनेका छन्, “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रूपमा अघि बढाई सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिनेछ।”

त्यसैगरी, स्वदेश फर्केर बेरोजगार रहेका र स्वदेशमै रही रोजगारीको अवसर नपाएकाहरूलाई रोजगार सेवा केन्द्रमा दर्ता हुनका लागि स्थानीय तहले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताए।

मुलुकमा विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरूलाई उपलब्ध गराउने प्रधानमन्त्री ओलीले बताएका छन्। त्यसबाहेक, रोजगारीका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालिमको व्यवस्था सरकारले गर्ने पनि उनले बताए।

प्रधानमन्त्रीले भने, “कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रतर्फको गन्तव्यमा अघि बढ्ने विषयमा पहिले नै चर्चा गरिएको छ।”

रोजगारी सिर्जनका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको श्रममूलक विकास निर्माणका कार्यहरू स्थानीय तहमा सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण रोजगारी गुमाएका र विदेशमा रोजगारी गुमाएर फर्किएका नेपालीलाई श्रम बैंकमार्फत् रोजगारीको अवसर दिने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा गरेको सम्बोधनमा भनेका छन्, “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रूपमा अघि बढाई सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिनेछ।”

त्यसैगरी, स्वदेश फर्केर बेरोजगार रहेका र स्वदेशमै रही रोजगारीको अवसर नपाएकाहरूलाई रोजगार सेवा केन्द्रमा दर्ता हुनका लागि स्थानीय तहले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताए।

मुलुकमा विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरूलाई उपलब्ध गराउने प्रधानमन्त्री ओलीले बताएका छन्। त्यसबाहेक, रोजगारीका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालिमको व्यवस्था सरकारले गर्ने पनि उनले बताए।

प्रधानमन्त्रीले भने, “कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रतर्फको गन्तव्यमा अघि बढ्ने विषयमा पहिले नै चर्चा गरिएको छ।”

रोजगारी सिर्जनका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको श्रममूलक विकास निर्माणका कार्यहरू स्थानीय तहमा सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।

"> श्रम बैंक बनाएर रोजगारी दिने सरकारको तयारी: Dekhapadhi
श्रम बैंक बनाएर रोजगारी दिने सरकारको तयारी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण रोजगारी गुमाएका र विदेशमा रोजगारी गुमाएर फर्किएका नेपालीलाई श्रम बैंकमार्फत् रोजगारीको अवसर दिने बताएका छन्।

प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा गरेको सम्बोधनमा भनेका छन्, “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रूपमा अघि बढाई सूचीकृत श्रमिकलाई उपलब्ध रोजगारीमा परिचालन गरिनेछ।”

त्यसैगरी, स्वदेश फर्केर बेरोजगार रहेका र स्वदेशमै रही रोजगारीको अवसर नपाएकाहरूलाई रोजगार सेवा केन्द्रमा दर्ता हुनका लागि स्थानीय तहले सहजीकरण गर्ने प्रधानमन्त्रीले बताए।

मुलुकमा विभिन्न ढङ्गले सिर्जना भएको रोजगारीको अवसर विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरूलाई उपलब्ध गराउने प्रधानमन्त्री ओलीले बताएका छन्। त्यसबाहेक, रोजगारीका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालिमको व्यवस्था सरकारले गर्ने पनि उनले बताए।

प्रधानमन्त्रीले भने, “कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रतर्फको गन्तव्यमा अघि बढ्ने विषयमा पहिले नै चर्चा गरिएको छ।”

रोजगारी सिर्जनका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको श्रममूलक विकास निर्माणका कार्यहरू स्थानीय तहमा सञ्चालन गरिने प्रधानमन्त्री ओलीले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्