काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सरकारी कोषमा रहेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सारिने बताएका छन्।
प्रधानमन्त्रीको नेतृत्वमा भएको प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र गृहमन्त्रीको नेतृत्वमा भएको प्राकृतिक विपत्ति राहत कोषको महत्त्वपूर्ण हिस्सा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हस्तान्तरण गरिने प्रधानमन्त्रीले बताए।
उक्त कोषमा भएको मध्ये कति रकम स्थानान्तरण गर्न लागिएको हो भन्ने चाहिं प्रधानमन्त्रीले खुलाएनन्।
प्रधानमन्त्रीले आज राष्ट्रका नाममा गरेको सम्बोधनमा भनेका छन्, “श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिकरूपमा भरथेग गरौँ भन्ने मान्यतामा सरकार दृढ छ।”
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई सरकारी कोषमा रहेको रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सारिने बताएका छन्।प्रधानमन्त्रीको नेतृत्वमा भएको प्राकृतिक विपत्ति न्यूनीकरण तथा समस्या समाधान कोष र गृहमन्त्रीको नेतृत्वमा भएको प्राकृतिक विपत्ति राहत कोषको महत्त्वपूर्ण हिस्सा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हस्तान्तरण गरिने प्रधानमन्त्रीले बताए।

">