काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग लड्ने पाँच सुत्र सुझाएका छन्।

आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भाइरसविरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु रहेको बताए।

“हालसम्मका उपायहरू हुन्– भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता वृृद्धि गर्ने। सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रूपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरूमा किन समानता पाइन्छ ?”, प्रधानमन्त्रीले भने, “किनकि त्यसमा औषधिय तत्व छ। हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधिय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्‍याइरहेका छन्।”

प्रधानमन्त्री ओलीले महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाउन, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गर्न, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा ध्यान दिन, पर्याप्त आराम गर्न र उच्च मनोबल कायम राख्न अपील गरेका छन्।

कोरोनासँग लड्न प्रधानमन्त्रीले सम्बोधनमा यसो भनेका थिए :

दिदी बहिनी तथा दाजुभाइहरू,
कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई हामीले आत्मसात् गर्नुपर्छ। भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन। विज्ञहरू भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो। हालसम्मका उपायहरू हुन्– भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्ने।

सोचौं, हुनेखाने हुन् वा हुँदा खानेको, अचारको रूपमा होस् वा तरकारी, हाम्रा भान्छामा प्रयोग हुने केही तत्वहरूमा किन समानता पाइन्छ ? किनकि त्यसमा औषधिय तत्व छ। हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधिय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्‍याइरहेका छन्। तसर्थ निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गर्दछु :

-पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।

-दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं। शारीरिक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ।

-तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ।

-चौंथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।

-पाँचौं, उच्च मनोबल कायम राखौं। भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ।

-सरकारले यसलाई ‘निरोगी नेपाल निर्माण अभियान’ भनेको छ, ‘निरोगी नेपाल निर्माण’लाई मूल स्वास्थ्य नीति बनाएको छ। प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवर्द्धन गरी नेपालीको रोग प्रतिरोधि क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारिएको छ।

हाल कोरोना महामारी विरुद्ध सबै सामर्थ्य लगाउने र कोरोनामुक्त नेपालको स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गर्न सरकार प्रतिबद्ध छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग लड्ने पाँच सुत्र सुझाएका छन्।

"> कोरोनासँग लड्ने प्रधानमन्त्रीका पाँच सुत्र: Dekhapadhi
कोरोनासँग लड्ने प्रधानमन्त्रीका पाँच सुत्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्