काठमाडौं । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ ।
नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्मशाला नै होटेल बनेपछि महंगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ ।
" />

">
भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशालामा होटल चलाउन ठेक्का !: Dekhapadhi
भारतले २४ करोड अनुदानमा बनाइदिएको धर्मशालामा होटल चलाउन ठेक्का !
<p style="text-align:justify">काठमाडौं । भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ । <br />
<br />
नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन । सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो । तर, धर्मशाला नै होटेल बनेपछि महंगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छ । <br />
</p>