काठमाडौं । नेपाली सेनाले अमेरिकाको अनुदान सहयोगमा ४ वटा स्काइ ट्रक 'कार्गो विमान' ल्याउने भएको छ । विपद् व्यवस्थापनका लागि मानवीय सहयोगमा उपयोग गर्नेगरी ती विमान ल्याउन लागिएको हो ।
चार वटामध्ये पहिलो चरणमा आगामी डिसेम्बरमा दुईवटा विमान आईपुग्नेछन् । ल्याइन लागिएका विमान नेपाली रुपैयाँ करिब २ अर्ब ५५ करोडको रहेको नेपाली सेनाले जनाएको समाचार आजको कारोबार दैनिकले लेखेको छ ।
" />

">
चारवटा स्काइ ट्रक थप्दै नेपाली सेना: Dekhapadhi
चारवटा स्काइ ट्रक थप्दै नेपाली सेना
<p style="text-align:justify">काठमाडौं । नेपाली सेनाले अमेरिकाको अनुदान सहयोगमा ४ वटा स्काइ ट्रक 'कार्गो विमान' ल्याउने भएको छ । विपद् व्यवस्थापनका लागि मानवीय सहयोगमा उपयोग गर्नेगरी ती विमान ल्याउन लागिएको हो ।<br />
<br />
चार वटामध्ये पहिलो चरणमा आगामी डिसेम्बरमा दुईवटा विमान आईपुग्नेछन् । ल्याइन लागिएका विमान नेपाली रुपैयाँ करिब २ अर्ब ५५ करोडको रहेको नेपाली सेनाले जनाएको समाचार आजको कारोबार दैनिकले लेखेको छ । <br />
</p>