काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर पुग्ने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रतिनिधि सभामा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार १ हजार ८५ अमेरिकी डलर पुग्ने बताएका हुन्। 

यो गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेको हो। जसअनुसार यस वर्ष नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार १८ रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

" /> काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर पुग्ने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रतिनिधि सभामा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार १ हजार ८५ अमेरिकी डलर पुग्ने बताएका हुन्। 

यो गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेको हो। जसअनुसार यस वर्ष नेपालीको वार्षिक प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार १८ रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

"> नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर पुग्ने: Dekhapadhi
नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ८५ अमेरिकी डलर पुग्ने <p style="text-align:justify">काठमाडौं। चालू आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति&nbsp;आम्दानी १ हजार ८५ अमेरिकी डलर पुग्ने भएको छ।</p> <p style="text-align:justify">अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रतिनिधि सभामा प्रस्तुत गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार १ हजार ८५ अमेरिकी डलर पुग्ने बताएका हुन्।&nbsp;</p> <p style="text-align:justify">यो गत वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले बढेको हो। जसअनुसार यस वर्ष नेपालीको वार्षिक प्रतिव्यक्ति&nbsp;आम्दानी १ लाख २६ हजार १८ रूपैयाँ पुग्ने अनुमान गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्