काठमाडौं। सरकारको लगानी रहेका कूल सार्वजनिक संस्थानमध्ये २६ वटाले मात्र नाफा आर्जन गरेका छन्।

चालु आर्थिक वर्ष २०७५/०७६ मा ४४ सार्वजनिक संस्थानमध्ये १३ संस्थानले घाटा व्यहोरेका छन्। यस्तै, आज सार्वजनिक भएको यस आर्थिक वर्षको आर्थिक सर्वेक्षणका अनुसार अन्य ५ सार्वजनिक संस्थानको कारोबार शून्य छ।

गत वर्ष पनि २६ संस्थानहरूले मात्र नाफा आर्जन गरेका थिए। ती सबै ४४ वटा संस्थानहरूमा सरकारले कूल ४ खर्ब ६४ अर्ब रूपैयाँ लगानी गरेको छ। यो लगानी राज्यको ऋण र शेयर जोडेपछिको हो।

आर्थिक वर्ष २०७४/०७५ मा ती संस्थानहरूले ४३ अर्ब ४० करोड खुद नाफा गरेका थिए।

यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ती संस्थाहरूको खुद नाफा ४८ अर्ब ७७ करोड पुगेको छ। जसअनुसार, अघिल्लो वर्षको तुलनामा सार्वजनिक संस्थाहरूको नाफा वृद्धि भएको पाइएको छ।

नाफा कामउने संस्थाहरूमध्ये सबैभन्दा अगाडी नेपाल टेलिकम छ। संस्थानहरूको खुद नाफामा सुधार आए पनि लाभांश वितरणमा भने केही कमी आएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा नौ अर्ब ८९ करोड लाभांश वितरण गरेका संस्थानहरूले गएको आर्थिक वर्षमा नौ अर्ब ४७ करोड मात्रै लाभांश वितरण गरेको छ ।

लाभांश वितरण गर्ने संस्थानमा नेपाल टेलिकम मात्रै देखिन्छ। तर, नोक्सानमा सञ्चालित संस्थानहरूलाई मात्रै हेर्दा आर्थिक वर्ष २०७४/०७५ मा ५५ अर्ब ८७ करोड नोक्सानमा रहेका थिए।

तर, आर्थिक वर्ष २०७५/०७६ मा त्यसमा केही कमी आइ ४० अर्ब ६० करोड खुद नोक्सान भएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा तीन खर्ब ९० अर्ब सञ्चालन मुनाफा गरेका संस्थानहरूले गएको आर्थिक वर्षमा चार खर्ब ७० अर्ब सञ्चालन मुनाफा गरेका छन्।

यस्ता संस्थानहरूमा ३० हजारभन्दा बढीले काम गर्दै आएका छन्।

" /> काठमाडौं। सरकारको लगानी रहेका कूल सार्वजनिक संस्थानमध्ये २६ वटाले मात्र नाफा आर्जन गरेका छन्।

"> सरकारको लगानी रहेका १३ सार्वजनिक संस्थान घाटामा, २६ नाफामा: Dekhapadhi
सरकारको लगानी रहेका १३ सार्वजनिक संस्थान घाटामा, २६ नाफामा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्