काठमाडौं। पश्चिम रुकुम घटनाले देशलाई नै स्तब्ध बनाएको भन्दै नेपाली कांग्रेसले निष्पक्ष र गहिरो छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै घटना गम्भीर रहेको र यसले केही गम्भीर प्रश्न उब्जाएको बताएका छन्।

कानूनी रूपमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइएको अवस्थामा नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद् रहेको कांग्रेसको ठहर छ।

नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीलाई दण्डित गर्न नेपाली कांग्रेसले माग गरेको हो।

“लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो”, विज्ञप्तिमा भनिएको छ।

केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत देखिएको भन्दै कांग्रेसले जातीय विभेदको संकुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जो कोही हुन, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनतः अधिकतम दण्ड दिन माग गरेको हो।

कांग्रेसले भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न समेत माग गरेको छ।

" /> काठमाडौं। पश्चिम रुकुम घटनाले देशलाई नै स्तब्ध बनाएको भन्दै नेपाली कांग्रेसले निष्पक्ष र गहिरो छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै घटना गम्भीर रहेको र यसले केही गम्भीर प्रश्न उब्जाएको बताएका छन्।

कानूनी रूपमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइएको अवस्थामा नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद् रहेको कांग्रेसको ठहर छ।

नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीलाई दण्डित गर्न नेपाली कांग्रेसले माग गरेको हो।

“लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो”, विज्ञप्तिमा भनिएको छ।

केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत देखिएको भन्दै कांग्रेसले जातीय विभेदको संकुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जो कोही हुन, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनतः अधिकतम दण्ड दिन माग गरेको हो।

कांग्रेसले भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न समेत माग गरेको छ।

"> कांग्रेसको माग- ‘रुकुम घटनाका दोषीलाई कडा कारबाही गर’: Dekhapadhi
कांग्रेसको माग- ‘रुकुम घटनाका दोषीलाई कडा कारबाही गर’
काठमाडौं। पश्चिम रुकुम घटनाले देशलाई नै स्तब्ध बनाएको भन्दै नेपाली कांग्रेसले निष्पक्ष र गहिरो छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै घटना गम्भीर रहेको र यसले केही गम्भीर प्रश्न उब्जाएको बताएका छन्।

कानूनी रूपमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइएको अवस्थामा नेपालमा अझै पनि यस्ता घटना हुनु दुःखद् रहेको कांग्रेसको ठहर छ।

नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीलाई दण्डित गर्न नेपाली कांग्रेसले माग गरेको हो।

“लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समुह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो”, विज्ञप्तिमा भनिएको छ।

केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत देखिएको भन्दै कांग्रेसले जातीय विभेदको संकुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जो कोही हुन, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानूनतः अधिकतम दण्ड दिन माग गरेको हो।

कांग्रेसले भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न समेत माग गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्