कैलाली। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सरकारबारे समीक्षा गर्ने बेला आएको बताएका छन्।

प्रदेश सभाको आजदेखि शुरू भएको छैठौं वर्षे अधिवेशनको पहिलो बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले सरकारबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गरेका हुन्।

कोरोना महामारीबाट जनतालाई जोगाउनेदेखि विकास निर्माणको काममा समेत प्रदेश सरकारको प्रगति निकै कमजोर रहेको बताउँदै उनले सरकार बेलैमा नसच्चिए विकल्प खोज्नुपर्ने बताए।

उनले सरकारले कोरोना महामारी नियन्त्रणका विषयमा ढिलासुस्ती गरेको बताउँदै सरकारभन्दा जनता अगाडि सरेर लागिरहेको बताए। प्रमुख सचेतक तामाङले जनतालाई सरकार भएको अनुभूति नै नभएको भन्दै सरकारको प्रगतिसमेत निकै कमजोर रहेको बताए।

उनले सांसद विकासको योजनालाई बेवारिसे बनाउने काम सरकारकै मन्त्रालय र कर्मचारीबाट भइरहेको भन्दै यसतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताए।

सांसद विकास कोषको ५० प्रतिशत योजनाको सम्झौता नभएको भन्दै आफूहरूलाई नजरअन्दाज गरे सरकारबारे समीक्षा गर्ने बताए।

सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ। तत्कालीन नेकपाभित्रको तत्कालीन माओवादी समूहका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।

" /> कैलाली। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सरकारबारे समीक्षा गर्ने बेला आएको बताएका छन्।

प्रदेश सभाको आजदेखि शुरू भएको छैठौं वर्षे अधिवेशनको पहिलो बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले सरकारबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गरेका हुन्।

कोरोना महामारीबाट जनतालाई जोगाउनेदेखि विकास निर्माणको काममा समेत प्रदेश सरकारको प्रगति निकै कमजोर रहेको बताउँदै उनले सरकार बेलैमा नसच्चिए विकल्प खोज्नुपर्ने बताए।

उनले सरकारले कोरोना महामारी नियन्त्रणका विषयमा ढिलासुस्ती गरेको बताउँदै सरकारभन्दा जनता अगाडि सरेर लागिरहेको बताए। प्रमुख सचेतक तामाङले जनतालाई सरकार भएको अनुभूति नै नभएको भन्दै सरकारको प्रगतिसमेत निकै कमजोर रहेको बताए।

उनले सांसद विकासको योजनालाई बेवारिसे बनाउने काम सरकारकै मन्त्रालय र कर्मचारीबाट भइरहेको भन्दै यसतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताए।

सांसद विकास कोषको ५० प्रतिशत योजनाको सम्झौता नभएको भन्दै आफूहरूलाई नजरअन्दाज गरे सरकारबारे समीक्षा गर्ने बताए।

सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ। तत्कालीन नेकपाभित्रको तत्कालीन माओवादी समूहका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।

"> सुदूरपश्चिममा सत्तारूढ नेकपाका प्रमुख सचेतकले भने- ‘प्रदेश सरकारको विकल्प सोच्ने बेला आयो’: Dekhapadhi
सुदूरपश्चिममा सत्तारूढ नेकपाका प्रमुख सचेतकले भने- ‘प्रदेश सरकारको विकल्प सोच्ने बेला आयो’
कैलाली। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सरकारबारे समीक्षा गर्ने बेला आएको बताएका छन्।

प्रदेश सभाको आजदेखि शुरू भएको छैठौं वर्षे अधिवेशनको पहिलो बैठकको विशेष समयमा बोल्दै उनले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले सरकारबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गरेका हुन्।

कोरोना महामारीबाट जनतालाई जोगाउनेदेखि विकास निर्माणको काममा समेत प्रदेश सरकारको प्रगति निकै कमजोर रहेको बताउँदै उनले सरकार बेलैमा नसच्चिए विकल्प खोज्नुपर्ने बताए।

उनले सरकारले कोरोना महामारी नियन्त्रणका विषयमा ढिलासुस्ती गरेको बताउँदै सरकारभन्दा जनता अगाडि सरेर लागिरहेको बताए। प्रमुख सचेतक तामाङले जनतालाई सरकार भएको अनुभूति नै नभएको भन्दै सरकारको प्रगतिसमेत निकै कमजोर रहेको बताए।

उनले सांसद विकासको योजनालाई बेवारिसे बनाउने काम सरकारकै मन्त्रालय र कर्मचारीबाट भइरहेको भन्दै यसतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताए।

सांसद विकास कोषको ५० प्रतिशत योजनाको सम्झौता नभएको भन्दै आफूहरूलाई नजरअन्दाज गरे सरकारबारे समीक्षा गर्ने बताए।

सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ। तत्कालीन नेकपाभित्रको तत्कालीन माओवादी समूहका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्