काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको छ।

प्रधानमन्त्रीले सर्वदलीय बैठकमा नेताहरुसँग बजेट, एमसीसी परियोजना लगायत संविधान संशोधनका बारेमा छलफल गर्दैछन्।

बैठकमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका विषयमा पनि नेताहरूसँग छलफल तथा परामर्श हुनेछ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सजपा नेता महन्थ ठाकुरलगायतका नेता तथा सरकारका केही मन्त्रीहरू सहभागी छन्।

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय छलफल गरेका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको छ।

प्रधानमन्त्रीले सर्वदलीय बैठकमा नेताहरुसँग बजेट, एमसीसी परियोजना लगायत संविधान संशोधनका बारेमा छलफल गर्दैछन्।

बैठकमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका विषयमा पनि नेताहरूसँग छलफल तथा परामर्श हुनेछ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सजपा नेता महन्थ ठाकुरलगायतका नेता तथा सरकारका केही मन्त्रीहरू सहभागी छन्।

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय छलफल गरेका थिए।

"> प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक: Dekhapadhi
प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको छ।

प्रधानमन्त्रीले सर्वदलीय बैठकमा नेताहरुसँग बजेट, एमसीसी परियोजना लगायत संविधान संशोधनका बारेमा छलफल गर्दैछन्।

बैठकमा कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका विषयमा पनि नेताहरूसँग छलफल तथा परामर्श हुनेछ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, सजपा नेता महन्थ ठाकुरलगायतका नेता तथा सरकारका केही मन्त्रीहरू सहभागी छन्।

यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूसँग सर्वदलीय छलफल गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्