काठमाडौं। विश्वव्यापी महामारी कोभिड-१९ का कारण आर्थिक गतिविधि ठप्प भएपछि खाद्य संकट निम्तिने डर भइरहेको बेला बालीनाली नै नष्ट गर्ने अन्य संकट पनि निम्तिने खतरा बढेको छ। त्यो संकटको हो- सलहको महामारी।

अफ्रिकी मुलुकबाट पाकिस्तान हुँदै भारतसम्म आइपुगेको सलहको हुल नेपाल प्रवेश गर्ने खतरा बढिरहेको छ।

सलह झुण्डमा हिँड्ने फट्यांग्रे कीरा हो। यी कीराहरू करीब चार करोडको झुण्डमा हिँड्छन्। र, एकपटकमा तीन करोड ४० लाख जीव-जनावरले खाने खाना एकैपटकमा खाइदिन सक्छन्।

विश्व खाद्य तथा कृषि संगठन र संयुक्त राष्ट्रसंघले सलहको बिगबिगी बढ्दै गए खाद्य आपूर्ति जोखिममा पर्ने र ठूलो संकट आइपर्न सक्ने चेतावनी दिएको छ। गत वर्ष अरेबियन प्रायद्वीपमा आएको चक्रवातका कारण सलहको संख्या बढेको विज्ञहरूले बताएका छन्। चक्रवातपछि साउदी अरब र यमनका सुनसान भूभागमा सलह ठूलो मात्रामा जन्मिएका थिए। उक्त भूभागमा उत्पन्न भएका सलह ‘हर्न अफ अफ्रिका’ (लाल सागरको दक्षिणमा रहेको अफ्रिकी प्रायद्विप जहाँ सोमालिया, जिबुटी, इथियोपिया, इरिट्रिआजस्ता देश पर्छन्) मा पुगेका थिए।

हर्न अफ अफ्रिकाबाट उडेका सलह केन्यासहितका विभिन्न देशमा प्रवेश गरेर ठूलो मात्रामा बालीनाली नष्ट पारे। यिनै सलहका कारण सन् २०१७ मा सोमालिया र सुडानले अनिकालको सामना गर्नुपरेको थियो। अहिले फेरि उस्तै प्रकोप देखा परेको छ। केन्या, सोमालिया, इथियोपिया हुँदै युगान्डा, तान्जानिया, सुडानलगायतका देशलाई यी फट्यांग्रे कीराले अनिकालको नजिक पुर्‍याइसकेका छन्।

गत फेब्रुअरीमै संयुक्त राष्ट्र संघको मुख्यालयमा गरिएको एक ब्रिफिङमा संयुक्त राष्ट्र संघका आपतकालीन राहत संयोजक मार्क लोककले यो हुललाई रोक्न संसारले नै सामूहिक प्रयत्न गर्नुपर्ने बताएका थिए।

“यो एक मौसमी प्रकोप हो। असाधारणरूपमा भारी वर्षा र हिन्द महासागरमा चक्रवातको सिलसिला बढेको कारण सलहहरूका लागि उपयुक्त वातावरण सिर्जना भएको छ”, उनले भनेका थिए, “जहाँ पहिले नै यति धेरै कष्ट, जोखिम छ, त्यहाँ अर्काे ठूलो आघात भएको सहन सक्दैनौँ। त्यसकारण हामीले द्रुत गतिमा काम गर्नुपर्नेछ।”

भारतमा आइसक्यो

यो कीरा छिमेकी देश भारतमा आइसकेको छ। पाकिस्तानमा ठूलो मात्रामा बालीनाली नष्ट गरेपछि यो हुल भारतमा प्रवेश गरेको हो। यसले बालीनाली सखाप पारेपछि पाकिस्तान सरकारले ‘राष्ट्रिय संकट’ नै घोषणा गरेको थियो।

१२ जेठमा यो हुल भारतको जयपुर आइपुगेको छ। जयपुरका बासिन्दाले सलहको हुल आकाशमा उडेको, बालीनाली नष्ट बनाएको भिडिओहरू सामाजिक सञ्जालमा पोस्ट् गरेका छन्। पाकिस्तानबाट आएका यी सलहले भारतका राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका क्षेत्रहरूमा ठूलो संख्यामा बाली सखाप पारेका छन्।

पश्चिम राजस्थानको श्री गंगानगर, बिकानेर र बार्मेर जिल्लामा सलहको कहर थामिएको छैन। यी कीरा हटाउन कयौं अधिकारीहरू दिनरात खटिएका छन्। किसानहरू थाल वा भाडाकुँडा ठटाउने, राति ठूलो स्वरमा गीत घन्काउने, दाउरा बाल्नेलगायत खेतमा ट्र्याक्टर चलाउने गर्छन्। कृषि मन्त्रालयका अधिकारीहरूले कीटनाशक औषधिसमेत छर्किरहेका छन्।

सलह आक्रमणका कारण तीन लाख हेक्टरमा फैलिएको गहुँ, केराउलगायत अन्य बाली सखाप भएको छ। तर, पनि समस्या हट्ने कुनै संकेत देखिएको छैन। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सलहको कहर रोक्न केन्द्रीय सरकारको सहयोग मागेका छन्।

गुजरात र पञ्जाब प्रान्तले पनि सलह आक्रमणबारे किसानहरूलाई चेतावनी दिएका छन्। यसले किसानको जनजीवन नै प्रभावित भएको छ।

र, यो हुल नेपालको सीमा जोडिएको उत्तरप्रदेशतिर आइरहेको छ।

जयपुरको बस्तीमा प्रवेश गरेका सलह। तस्वीरःहिन्दुस्तान टाइम्स।

आउला त नेपालमा ?

सलहको प्रकोप नेपालका लागि नौलो होइन। विभिन्न समयमा सलह आएर यहाँका किसानलाई दुःख दिएको इतिहास छ। २०५३ सालमा तत्कालीन कृषिमन्त्री पद्मसुन्दर लावतीले संसदमा ‘नेपालको केही भागमा सलहको ठूलो भीडले ८० प्रतिशत बालीमा क्षति पुर्‍याएको’ बताएका थिए। उनले संसदमा भनेका थिए, ‘नेपालमा यो पहिलोपटक हो कि यस्तो झुण्डमा सलहहरू देखा परेको छ। कीटहरूलाई नियन्त्रण गर्न दीर्घकालीन रणनीति तयार गरिएको छ। र, कृषि मन्त्रालयले पनि प्रभावकारी र तत्काल नियन्त्रण कार्यक्रम सुरू गर्न विशेष कोष छुट्याएको छ।’

त्यतिबेला सलहले चितवनमा मात्रै ८० प्रतिशत भन्दा बढी बाली नोक्सान गरेको थियो। लावतीले मकवानपुर, महोत्तरी र बारा जिल्लामा सलहले थोरै मात्रामा बालीनाली नष्ट गरेको बताएका थिए।

लावतीले संसदमा ‘पहिलोपल्ट’ भने पनि नेपालमा सलहको प्रकोप परेको त्यो पहिलोपटक थिएन। सरदार भीमबहादुर पाँडेको २०३८ सालमा प्रकाशित  ‘त्यसबखतको नेपाल’ मा  सन् १९८५–८६ सालतिर विश्वमन्दी भएको बेलामा अफ्रिकाको मरूभूमिबाट सलहको बथान आकाशै ढाकेर आउने गरेको उल्लेख छ। पाँडेले ‘त्यस बखतको नेपाल, भाग–१’ मा लेखेका छन्, ‘मुरीका मुरी सलह छोपेर जनताले खाए– अन्नपात सलहले खाए पनि। सलहले अन्न खाएजत्ति नै गाउँलेले सलह खाएजस्तो देखिन्थ्यो। सलह आएको धेरै महीनासम्म पनि असनमा सुकाएका मुरीका मुरी सलहको खरिद–बिक्री चल्दै थियो। सीधाभन्दा सलहलाई जनता रूचाउँथे र सलहको सुकुटी धेरै महिनातक खप्दथ्यो पनि।’

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठका अनुसार यो सलहले बालीनालीमा असर पुर्‍याउने भएकाले सबैभन्दा पहिला यसको अवस्था जाँच गर्नुपर्ने बताउँछन्।

‘प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र’का प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार सलह दुई किसिमका हुन्छन्। एकथरी एकै ठाउँमा रहन्छ र अर्काेथरी घुमन्ते प्रकृतिको हुन्छ। नेपालमा आउन सक्ने सलह घुमन्ते प्रकृतिको हो। उनका अनुसार नेपालमा पहिलोपटक १९६२ सालमा सलह देखिएको थियो।

नेपालमा सलह आइहाले कसरी व्यवस्थापन गर्ने भनेर आज (१३ जेठ) कृषि मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद्(नार्क), प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यसको नियन्त्रणको लागि आवश्यक अध्ययन गर्न पाँचजनाको प्राविधिक टोली बनाएको छ। उक्त टोलीले १५ जेठसम्म भारतमा यसले पुर्याएको नोक्सानी विवरण बुझ्ने र नेपालमा उपलब्ध किटनाशक र छर्ने उपकरणहरूको अवस्थाको मुल्यांकन गरिसक्ने प्रवक्ता रामकृष्णले बताए।

नेपालमा सलह आए पनि यहाँ नयाँ बच्चा उत्पादन गर्न नसक्ने उनी बताउँछन्। तर, यहाँ उडेर आउने माउहरूले भने विध्वंश गर्न सक्ने खतरा भने धेरै रहेको उनको आकलन छ।

“भारतको आगरासम्म यो किरा आएको खबर छ, त्यहाँबाट नेपाल त्यति टाढा छैन, आउन सक्छ,” उनले भने, “नेपाल पश्चिम क्षेत्रबाट प्रवेश गर्न सक्छ। त्यसकारण हामीले प्राविधिक टोलीको प्रतिवेदन आएपछि प्रदेश सरकार र स्थानीयलाई सचेत गराउने, कीटनाशक औषधि जुटाउने र मेसिनहरू स्ट्याण्डबाइ राख्ने काम गर्छौं। टिभी, रेडियोमार्फत् जनचेतना पनि दिन्छौँ।”

" /> काठमाडौं। विश्वव्यापी महामारी कोभिड-१९ का कारण आर्थिक गतिविधि ठप्प भएपछि खाद्य संकट निम्तिने डर भइरहेको बेला बालीनाली नै नष्ट गर्ने अन्य संकट पनि निम्तिने खतरा बढेको छ। त्यो संकटको हो- सलहको महामारी।

"> कोभिड-१९ को कहरमा थपिँदैछ सलहको आतंक: Dekhapadhi
कोभिड-१९ को कहरमा थपिँदैछ सलहको आतंक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्