काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असंलग्‍न राष्ट्रहरूको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्‍ट्रय विमानस्थलबाट कतार एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले विमानस्थलमा सलामी अर्पण गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार ८–९ कात्तिकमा अजरबैजानको राजधानी बाकुमा सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।
प्रधानमन्त्रीले सम्मेलनको बेला बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग भेटवार्ता गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी भ्रमण टोलीमा छन्।
प्रधानमन्त्री ओली १० कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असंलग्‍न राष्ट्रहरूको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्‍ट्रय विमानस्थलबाट कतार एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले विमानस्थलमा सलामी अर्पण गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार ८–९ कात्तिकमा अजरबैजानको राजधानी बाकुमा सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।
प्रधानमन्त्रीले सम्मेलनको बेला बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग भेटवार्ता गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी भ्रमण टोलीमा छन्।
प्रधानमन्त्री ओली १० कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ।
"> प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान: Dekhapadhi
प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले विमानस्थलमा सलामी अर्पण गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार ८–९ कात्तिकमा अजरबैजानको राजधानी बाकुमा सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।
प्रधानमन्त्रीले सम्मेलनको बेला बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग भेटवार्ता गर्ने छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी भ्रमण टोलीमा छन्।
प्रधानमन्त्री ओली १० कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्