काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  र्‍यापर  समीर घिसिङ ‘भिटेन’ लाई पक्राउ गरेको छ । भिटेनलाई अपराध महाशाखाको टोलीले ललितपुरको जाउलाखेलबाट आज पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले ‘हामी यस्तै त हो नि ब्रो’ जस्ता अश्लील गीत गाएर समाजमा उच्छृङ्खलता फैलाएको भन्दै भिटेनलाई पक्राउ गरिएको बताए ।
भिटेनले प्रहरीको बर्दी लगाएर गाँजा खाएको, गीतमा अश्लील शब्दहरु समावेश गरेको पनि प्रहरीको भनाई छ । “गीतमा प्रहरी चौकी मै असईको पोशाकमा गाँजा चरेश खाइरहेको दृश्य तथा गीतमा प्रयोग गरिएका शब्द अश्लील राखिएको छ”, थापाले भने,“कानून विपरित काम गरेको देखिएपछि नियन्त्रणमा लिइएको हो ।”
प्रहरीले उनलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । भिटेनका गीतहरुमा निकै अश्लील शब्दहरु प्रयोग हुने गरेको छ ।
यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो । ‘ह्यापी तिहार’ बोलको गीत उनले चिसो बियर र गाँजा खाउ भन्ने शब्द प्रयोग गरेका थिए । उक्त गित युटुबबाट हटाएपछि प्रहरीले उनलाई छोडेको थियो । तर प्रहरी नियन्त्रणबाट छुटे लगत्तै उनले विवादस्पाद शब्द म्यूट गरेर पुनः गीत अपलोड गरिसकेका छन् ।
" /> काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  र्‍यापर  समीर घिसिङ ‘भिटेन’ लाई पक्राउ गरेको छ । भिटेनलाई अपराध महाशाखाको टोलीले ललितपुरको जाउलाखेलबाट आज पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले ‘हामी यस्तै त हो नि ब्रो’ जस्ता अश्लील गीत गाएर समाजमा उच्छृङ्खलता फैलाएको भन्दै भिटेनलाई पक्राउ गरिएको बताए ।
भिटेनले प्रहरीको बर्दी लगाएर गाँजा खाएको, गीतमा अश्लील शब्दहरु समावेश गरेको पनि प्रहरीको भनाई छ । “गीतमा प्रहरी चौकी मै असईको पोशाकमा गाँजा चरेश खाइरहेको दृश्य तथा गीतमा प्रयोग गरिएका शब्द अश्लील राखिएको छ”, थापाले भने,“कानून विपरित काम गरेको देखिएपछि नियन्त्रणमा लिइएको हो ।”
प्रहरीले उनलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । भिटेनका गीतहरुमा निकै अश्लील शब्दहरु प्रयोग हुने गरेको छ ।
यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो । ‘ह्यापी तिहार’ बोलको गीत उनले चिसो बियर र गाँजा खाउ भन्ने शब्द प्रयोग गरेका थिए । उक्त गित युटुबबाट हटाएपछि प्रहरीले उनलाई छोडेको थियो । तर प्रहरी नियन्त्रणबाट छुटे लगत्तै उनले विवादस्पाद शब्द म्यूट गरेर पुनः गीत अपलोड गरिसकेका छन् ।
"> 'उच्छृङ्खल गीत गाउने'  र्‍यापर भिटेन पक्राउ: Dekhapadhi
'उच्छृङ्खल गीत गाउने'  र्‍यापर भिटेन पक्राउ
महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले ‘हामी यस्तै त हो नि ब्रो’ जस्ता अश्लील गीत गाएर समाजमा उच्छृङ्खलता फैलाएको भन्दै भिटेनलाई पक्राउ गरिएको बताए ।
भिटेनले प्रहरीको बर्दी लगाएर गाँजा खाएको, गीतमा अश्लील शब्दहरु समावेश गरेको पनि प्रहरीको भनाई छ । “गीतमा प्रहरी चौकी मै असईको पोशाकमा गाँजा चरेश खाइरहेको दृश्य तथा गीतमा प्रयोग गरिएका शब्द अश्लील राखिएको छ”, थापाले भने,“कानून विपरित काम गरेको देखिएपछि नियन्त्रणमा लिइएको हो ।”
प्रहरीले उनलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । भिटेनका गीतहरुमा निकै अश्लील शब्दहरु प्रयोग हुने गरेको छ ।
यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको थियो । ‘ह्यापी तिहार’ बोलको गीत उनले चिसो बियर र गाँजा खाउ भन्ने शब्द प्रयोग गरेका थिए । उक्त गित युटुबबाट हटाएपछि प्रहरीले उनलाई छोडेको थियो । तर प्रहरी नियन्त्रणबाट छुटे लगत्तै उनले विवादस्पाद शब्द म्यूट गरेर पुनः गीत अपलोड गरिसकेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्