पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक बनाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका हुन् ।

गाउँपालिकाभित्र सञ्चालित ३८ विद्यालयमा एकै प्रकारको विद्यालय पोशाक प्रयोगमा ल्याउन १८ लाख रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

आपसी सद्भाव बढाउन र विद्यालयबीचको पोशाकमा हुने विभेद अन्त्य गर्न उक्त निर्णय गरिएको थापाको भनाइ छ ।

गाउँपालिकाभित्रका विद्यालयमा खरानी रङको सर्ट र गाढा निलो रङको पाइन्ट विद्यालय पोशाकको रुपमा तय गरिएको छ ।

त्यस्तै, गाउँपालिकाभित्र रहेका सबै विद्यालय भवनमा एकै प्रकारको रङ लगाउने योजना पनि रहेको थापाले जानकारी दिए । रासस

" /> पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक बनाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका हुन् ।

गाउँपालिकाभित्र सञ्चालित ३८ विद्यालयमा एकै प्रकारको विद्यालय पोशाक प्रयोगमा ल्याउन १८ लाख रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

आपसी सद्भाव बढाउन र विद्यालयबीचको पोशाकमा हुने विभेद अन्त्य गर्न उक्त निर्णय गरिएको थापाको भनाइ छ ।

गाउँपालिकाभित्रका विद्यालयमा खरानी रङको सर्ट र गाढा निलो रङको पाइन्ट विद्यालय पोशाकको रुपमा तय गरिएको छ ।

त्यस्तै, गाउँपालिकाभित्र रहेका सबै विद्यालय भवनमा एकै प्रकारको रङ लगाउने योजना पनि रहेको थापाले जानकारी दिए । रासस

"> पाल्पाको पूर्वखोला गाउँपालिकामा एकै प्रकारको विद्यालय पोशाक: Dekhapadhi
पाल्पाको पूर्वखोला गाउँपालिकामा एकै प्रकारको विद्यालय पोशाक
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले एकै प्रकारको विद्यालय पोशाक शुरुआत गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समेटेर गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयमा एकै प्रकारको पोशाक बनाउने निर्णय भएपछि विद्यालयले विद्यार्थीलाई सोही अनुसार पोशाक वितरण गर्न थालेका हुन् ।

गाउँपालिकाभित्र सञ्चालित ३८ विद्यालयमा एकै प्रकारको विद्यालय पोशाक प्रयोगमा ल्याउन १८ लाख रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए ।

आपसी सद्भाव बढाउन र विद्यालयबीचको पोशाकमा हुने विभेद अन्त्य गर्न उक्त निर्णय गरिएको थापाको भनाइ छ ।

गाउँपालिकाभित्रका विद्यालयमा खरानी रङको सर्ट र गाढा निलो रङको पाइन्ट विद्यालय पोशाकको रुपमा तय गरिएको छ ।

त्यस्तै, गाउँपालिकाभित्र रहेका सबै विद्यालय भवनमा एकै प्रकारको रङ लगाउने योजना पनि रहेको थापाले जानकारी दिए । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्