काठमाडौं। काठमाडौंको तारकेश्वर–३, जितपुरफेदीस्थित तारकेश्वर विद्याकुञ्ज इंग्लीस बोर्डिङ स्कुलमा बार्दली भत्कँदा ६ कात्तिकमा ४२ जना विद्यार्थी घाइते भए।
प्रहरीले उद्धार गरी धापासीस्थित ग्रिनसिटी अस्पतालमा ल्याई घाइते विद्यार्थीको उपचार भयो ।
देशभरका निजी तथा सार्वजनिक विद्यालयका भवन यसैगरी कमजोर अवस्थामा छन् । अधिकांश भवन विद्यालयकै लागि भनी बनाइएका होइनन् । अन्य प्रयोजनका लागि बनाइएका भवनलाई विद्यालयहरूले भाडामा लिएर कक्षाकोठा बनाएका छन् ।
त्यसैले ती भवन विद्यालयका लागि आवश्यक न्यूनतम गुणस्तरका पनि छैनन् । जसले गर्दा लाखौं कलिला विद्यार्थी दिनदिनै विद्यालयमै ज्यान जोखिममा राखेर पढ्न बाध्य छन् ।
विद्यालय सञ्चालक, शिक्षक, अभिभावक र सरकारी निकाय कसैले पनि यसमा गम्भीरतापूर्वक ध्यान दिएका छैनन्।
१२ वैशाख २०७२ मा आएको भुकम्पबाट देशभरका ८ हजार ३०८ वटा विद्यालय भत्किए पनि शनिबार परेका कारण विद्यार्थीले स्कुलमा क्षति व्यहोर्नुपरेन ।
त्यसपछि पनि सम्बन्धित निकाययले यो जोखिम महसूस गरेको देखिँदैन । ६ कात्तिकमा तारकेश्वरमा भएको घटना सबैलाई चेतावनी र शिक्षा पनि हो ।

तारकेश्वरको स्कूल दुर्घटनाः देशभरका विद्यालयलाई पाठ (भिडिओ रिपोर्ट)

पढ्नुहाेस्ः

तारकेश्वर विद्यालयमा दुर्घटना: कोही किन जोखिममा परोस् ! (तस्वीरहरू)

काठमाडौंमा एउटा होइन, सयौं स्कूल धराप बनेर बसेका छन्

काठमाडौंको तारकेश्वरमा स्कुलको छानाे खस्दा ४२ विद्यार्थी घाइते (भिडिओ र तस्वीरहरूसहित)