काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले ‘फास्ट ट्रयाक’बाट संविधान संशोधनका लागि तत्काल पार्टीको बैठक बोलाउन माग गरेका छन्।
उनले भोलि नै केन्द्रीय समितिको बैठक बोलाएर संविधान संशोधनको पक्षमा उभिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन्।
कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भन्दै संविधान संशोधनको पक्षमा आजै मत नदिने भएपछि संसद्को कार्यसूचीबाट संविधान संशोधन विधेयक हटेको थियो।
सरकारले हालै जारी गरेको नेपालको पूर्ण नक्शालाई समेट्न संविधान संशोधन गर्न खोजेको छ। संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भइसकेको छ।
संविधान संशोधन हुन संसद्‌मा दुई तिहाइ मत आवश्यक पर्छ। तर, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक्लैसँग दुई तिहाइ बहुमत छैन।
‘परिवर्तित नक्शालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो’, प्रतिनिधि सभाका सदस्य समेत रहेका थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौं।’
परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो।@DeubaSherbdr भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र
'फास्ट ट्रयाक'बाट संविधान संसोधन पारित गरौं।
— Gagan Thapa (@thapagk) May 27, 2020
" /> काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले ‘फास्ट ट्रयाक’बाट संविधान संशोधनका लागि तत्काल पार्टीको बैठक बोलाउन माग गरेका छन्।
उनले भोलि नै केन्द्रीय समितिको बैठक बोलाएर संविधान संशोधनको पक्षमा उभिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन्।
कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भन्दै संविधान संशोधनको पक्षमा आजै मत नदिने भएपछि संसद्को कार्यसूचीबाट संविधान संशोधन विधेयक हटेको थियो।
सरकारले हालै जारी गरेको नेपालको पूर्ण नक्शालाई समेट्न संविधान संशोधन गर्न खोजेको छ। संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भइसकेको छ।
संविधान संशोधन हुन संसद्‌मा दुई तिहाइ मत आवश्यक पर्छ। तर, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक्लैसँग दुई तिहाइ बहुमत छैन।
‘परिवर्तित नक्शालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो’, प्रतिनिधि सभाका सदस्य समेत रहेका थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौं।’
परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो।@DeubaSherbdr भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र
'फास्ट ट्रयाक'बाट संविधान संसोधन पारित गरौं।
— Gagan Thapa (@thapagk) May 27, 2020
"> ‘फास्ट ट्रयाक’बाट संविधान संशोधनका लागि तत्काल पार्टीको बैठक बोलाउन गगनको आग्रह: Dekhapadhi
‘फास्ट ट्रयाक’बाट संविधान संशोधनका लागि तत्काल पार्टीको बैठक बोलाउन गगनको आग्रह
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले ‘फास्ट ट्रयाक’बाट संविधान संशोधनका लागि तत्काल पार्टीको बैठक बोलाउन माग गरेका छन्।
उनले भोलि नै केन्द्रीय समितिको बैठक बोलाएर संविधान संशोधनको पक्षमा उभिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका हुन्।
कांग्रेसले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने भन्दै संविधान संशोधनको पक्षमा आजै मत नदिने भएपछि संसद्को कार्यसूचीबाट संविधान संशोधन विधेयक हटेको थियो।
सरकारले हालै जारी गरेको नेपालको पूर्ण नक्शालाई समेट्न संविधान संशोधन गर्न खोजेको छ। संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता भइसकेको छ।
‘परिवर्तित नक्शालाई संविधानको अंग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो’, प्रतिनिधि सभाका सदस्य समेत रहेका थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’बाट संविधान संशोधन पारित गरौं।’
परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो।@DeubaSherbdr भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र
'फास्ट ट्रयाक'बाट संविधान संसोधन पारित गरौं।
— Gagan Thapa (@thapagk) May 27, 2020
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्