काठमाडौं। लकडाउन लम्बिँदै गएपछि यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिन थालेको छ। सामान्य अवस्थामा ठूलो कारोबार हुँदै आएको कृषि क्षेत्र लकडाउनका कारण अहिले घाटामा गएको छ ।

तरकारी, मासु, दूधजन्य पदार्थ र पुष्प व्यवसायले दैनिक करोडौं घाटा व्यहोरिरहेका छन्। अत्यावश्यक उपभोगका सामग्री अन्तर्गत पर्ने भए पनि किसानको घरसम्म पुगेर बजारमा ल्याउने आपूर्ति शृंखलालाई सञ्चालन गर्न नसक्दा यी क्षेत्र घाटामा गएका हुन्। हजारौं श्रमिकलाई रोजगारी दिँदै आएको कृषि क्षेत्र समस्यामा पर्दा धेरैको रोजगारी गुम्ने खतरासमेत बढेको छ।

तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार तरकारी, दूध, मासुजन्य पदार्थको बिक्री वितरणमा पनि गृह प्रशासनले कडाइ गर्दा यो समस्या देखिएको हो।

ढुवानीको समस्याका साथै बजारको अभाव हुँदा खपत घट्न गई कृषक समस्यामा परेको नेपाल डेरी संघका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए।

सबैभन्दा बढी कृषि उपज खपत हुने काठमाडौं उपत्यकाका अधिकांश मानिस घर फर्किँदा थप समस्या भएको उनीहरूको भनाइ छ।

त्यसैगरी, लकडाउनले देशभरका होटल र रेष्टुरेन्ट बन्द हुँदासमेत कृषि उपज उत्पादन गर्ने किसान सबभन्दा धेरै प्रभावित भएका हुन्।

पर्ख र हेरको रणनीतिमा मन्त्रालय

कृषि उत्पादन खेत र घरमै नोक्सान भइरहँदा कृषि मन्त्रालय भने पर्ख र हेरको रणनीतिमै छ। लकडाउनको अवधि लम्बिँदै गइरहँदा कृषि क्षेत्रमा परेको प्रभावको प्रारम्भिक अध्ययनसमेत मन्त्रालयले गरिसकेको छैन।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले वैशाख पहिलो सातासम्मको अवधिमा परेको असरको केही तथ्यांक संकलन गरेको बताए। तर, मन्त्रालयले संकलित क्षतिको विवरणलाई समेत अन्तिम रूप दिन सकेको छैन।

लकडाउन लम्बिँदै गएपछि थप विवरण संकलनको काम थाती राखिएको केसीले बताए। यद्यपि, प्रारम्भिक अध्ययनअनुसार कृषि क्षेत्रका चार व्यवसाय मारमा परेको निष्कर्ष भने मन्त्रालयले निकालेको छ।

मन्त्रालयले पोल्ट्री, डेरी, तरकारी र पुष्प खेती र तथा यससँग सम्बन्धित व्यवसायी तथा उत्पादक समस्यामा परेको निचोड निकालेको छ। सरकारले भोलि, १५ जेठमा संघीय संसदमा आउँदो वर्षको बजेट प्रस्तुत गर्दैछ। तहसनहस बनेको कृषि क्षेत्रमा आबद्ध सबैले त्यही बजेटबाट त्राण मिल्ने आशा गरेका छन्।

यी हुन् लकडाउनले समस्यामा परेका कृषि क्षेत्र

मासु व्यवसाय

लकडाउनमा सबैभन्दा बढी क्षति व्यहोरेको क्षेत्र मासु व्यवसाय हो। यसमा पनि सबैभन्दा बढी क्षति पोल्ट्री व्यवसायीले व्यहोरेका छन्। लकडाउनअघिको सामान्य अवस्थामा पोल्ट्री क्षेत्रमा मात्रै दैनिक २२ करोड रूपैयाँ बराबरको कारोबार हुन्थ्यो। तर, पोल्ट्री महासंघका अनुसार लकडाउनले कारोबार रकम ९० प्रतिशतसम्मले घटेको छ।

कारोबार रकम घट्दा सबैभन्दा बढी मारमा कुखुरापालक कृषक र अण्डा उत्पादक परेका छन्।

मासुका लागि तयार भएका कुखुराको बजार माग घट्दा सबै कुखुरा मर्दै गएका ह्याचरी उद्योग संघका अध्यक्ष टीका पोखरेलले बताए।

सोहीकारण, यस क्षेत्रमा दैनिक २२ करोड रूपैयाँ बराबरको घाटा भइरहेको महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए।

त्यसैगरी, लकडाउन अवधिमा राँगा, भैँसी, माछा, बंगुर र खसीको व्यावसायिक माग शतप्रतिशत जस्तै घटेको व्यवसायीहरूको भनाइ छ।

दूध व्यवसाय

नेपाल डेरी संघका अध्यक्ष राधाकृष्ण सापकोटाले बताएअनुसार दूधको बजार ६५ प्रतिशतले घटेको छ। लकडाउनको समयमा होटल तथा रेष्टुरेन्ट बन्द हुँदा दूधको बजार घटेको हो। नेपालको दैनिक दूध उत्पादन क्षमता ५८ लाख लिटर हो। उत्पादित दूधको ५० प्रतिशत परिमाण उत्पादकले नै खपत गर्दै आएका छन्। जसका कारण बजारमा दैनिक रूपमा जाने दूधको परिमाण २९ लाख लिटर हुन्छ।

संघले नेपालमा दूधको दैनिक अनुमानित बजार ८० करोड रूपैयाँको भएको बताएको छ। लकडाउनका कारण त्यो घटेर २८ करोडमा आएको संघले जानकारी दिएको छ।

तरकारी

तरकारी व्यवसायी महासंघका अनुसार लकडाउनका कारण देशभर तरकारीको व्यापार ४० प्रतिशतले घटेको छ।

लकडाउनअघिको सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्रै दैनिक ८ देखि १० करोड रूपैयाँ बराबरको लगभग १८ सय टन तरकारी किनबेच हुँदै आएको थियो। यस्तै, उपत्यका बाहिर सोही परिमाणको तरकारी बिक्री वितरण हुने गरेको अुनमान महासंघको छ। जसअनुसार नेपालभर दैनिक झण्डै २० करोड रूपैयाँको तरकारी बिक्री वितरण हुने गर्थ्यो।

पुष्प व्यवसाय

लकडाउनमा उत्पादित फूलले बजार नपाएपछि यतिबेला फूल व्यवसायसमेत समस्यामा परेको छ। फूल बिक्री केन्द्रहरू बन्द अवस्थामा रहँदा कृषकले उत्पादन गरेका फूलले बजार पाएका छैनन्।

पुष्प व्यवसायी संघले बताएअनुसार नेपालको पुष्प व्यवसायले दैनिक एक करोड २५ लाख रूपैयाँ क्षति ब्यहोर्दै आएको छ। कूल ६ अर्ब लगानी भएको यस क्षेत्रले देशभरमा ४१ हजारभन्दा बढीलाई रोजगारी दिएको छ।

" /> काठमाडौं। लकडाउन लम्बिँदै गएपछि यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिन थालेको छ। सामान्य अवस्थामा ठूलो कारोबार हुँदै आएको कृषि क्षेत्र लकडाउनका कारण अहिले घाटामा गएको छ ।

"> महामारीले तहसनहस हुँदै कृषि क्षेत्र, बचाउला त बजेटले?: Dekhapadhi
महामारीले तहसनहस हुँदै कृषि क्षेत्र, बचाउला त बजेटले?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्