काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले सरकारले नै संविधान संशोधन विधेयक संसद्को सम्भावित कार्यसूचीबाट फिर्ता लिएको बताएको छ।

संविधान संशोधनको विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दल एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्नु भन्दा फिर्ता लिएर कांग्रेसलाई आरोप लगाएको उसले बताएको छ। 

प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्ति जारी गरेर गम्भीर राष्ट्रिय एकताको भावनासाथ काम गर्न सरकारलाई अपील गरेका छन्। 

‘जेठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो र जेठ १४ का लागि बैठक अथवा कार्यसूची निर्धारित थिएन’, विज्ञप्तिमा भनिएको छ, ‘अतः जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यान आकर्षित भएको छ।’

" /> काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले सरकारले नै संविधान संशोधन विधेयक संसद्को सम्भावित कार्यसूचीबाट फिर्ता लिएको बताएको छ।

संविधान संशोधनको विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दल एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्नु भन्दा फिर्ता लिएर कांग्रेसलाई आरोप लगाएको उसले बताएको छ। 

प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्ति जारी गरेर गम्भीर राष्ट्रिय एकताको भावनासाथ काम गर्न सरकारलाई अपील गरेका छन्। 

‘जेठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो र जेठ १४ का लागि बैठक अथवा कार्यसूची निर्धारित थिएन’, विज्ञप्तिमा भनिएको छ, ‘अतः जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यान आकर्षित भएको छ।’

"> कांग्रेस संसदीय दलले भन्यो- ‘सरकारले संशोधन विधेयक कार्यसूचीबाट हटाएर प्रतिपक्षलाई दोष दियो’: Dekhapadhi
कांग्रेस संसदीय दलले भन्यो- ‘सरकारले संशोधन विधेयक कार्यसूचीबाट हटाएर प्रतिपक्षलाई दोष दियो’ <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले सरकारले नै संविधान संशोधन विधेयक संसद्को सम्भावित कार्यसूचीबाट फिर्ता लिएको बताएको छ।</p> <p style="text-align:justify">संविधान संशोधनको&nbsp;विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दल एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्नु भन्दा फिर्ता लिएर कांग्रेसलाई आरोप लगाएको उसले बताएको छ।&nbsp;</p> <p style="text-align:justify">प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्ति जारी गरेर गम्भीर राष्ट्रिय एकताको भावनासाथ काम गर्न सरकारलाई अपील गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">&lsquo;जेठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको थियो र जेठ १४ का लागि बैठक अथवा कार्यसूची निर्धारित थिएन&rsquo;, विज्ञप्तिमा भनिएको छ, &lsquo;अतः जेठ १४ गतेको बैठकको सूचना र सम्भावित कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यान आकर्षित भएको छ।&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्