सहदेवप्रसाद हुमागाईले आज गठन भएको समितिले सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्ने बताए।

यस्तै, समितिले नेपाल प्रवेश सम्भाव्यता अध्ययन गरेर रोकथाम तथा नियन्त्रण सम्भावनाको अध्ययन गर्नेछ।

नेपाल आइहाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे समेत समितिले अध्ययन गर्ने बताइएको छ।

समितिमा हुमागाईसहित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका इन्टोमोलोजीका वरिष्ठ वैज्ञानिक सुनिल अर्याल, प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेश आचार्य छन्। त्यसैगरी, केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजिवदाश राजभण्डारी र कृषि अनुसन्धान परिषद्कै इन्टमोलोजी डिभिजनका रिटायर्ड वैज्ञानिक डा. समुन्द्रलाल जोशी छन्।

समितिका अध्यक्ष हुमागाईले भने, “विदेशी मुलुकहरूलगायत छिमेकी मुलुक भारत र पाकिस्तानमा भइरहेको व्यवस्थापनको शैलीलाई अपनाउनेबारे रिर्पोट पेश गर्नेछौं।”

उनले नेपालका नयाँ पुस्ताको लागि नयाँ कीरा भएकाले कसैलाई पनि यसबारे जानकारी नभएको बताए।

जसकारण, यसको व्यवस्थापन तथा बालीनालीमा हुने क्षति न्यूनीकरणबारे कसैलाई जानकारी छैन।

त्यसैले अफ्रिका, साउदीअरब, इरान, पाकिस्तानले सलहलाई नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरेका कामहरूको गम्भीर अध्ययन समितिले गर्नेछ।

ती मुलुकमध्ये सबैभन्दा प्रभावशाली शैलीमार्फत् सलह कीराको व्यवस्थापन गर्ने मुलुकको शैलीमा नेपालले व्यवस्थापन गर्न सक्छ भन्नेबारे अध्ययन गरेर समितिले प्रतिवेदन बुझाउने हुमागाईले बताए।

" /> सहदेवप्रसाद हुमागाईले आज गठन भएको समितिले सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्ने बताए।

"> सलह कीरा नेपाल आउने सम्भावना कति ? सरकारले गठन गर्‍यो अध्ययन समिति: Dekhapadhi
सलह कीरा नेपाल आउने सम्भावना कति ? सरकारले गठन गर्‍यो अध्ययन समिति
काठमाडौं। सरकारले सलह कीरा नेपाल आउन सक्ने सम्भाव्यता अध्ययन गर्न पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ।

समितिले अफ्रिका, इरान र पाकिस्तान हुँदै भारतसम्ममा आइपुगेको सलह कीरा नेपाल आउन सक्ने सम्भावना र आइहाले क्षति न्यूनीकरण कसरी गर्नेबारे अध्ययन गर्नेछ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुखको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो।

समितिका अध्यक्ष सहदेवप्रसाद हुमागाईले आज गठन भएको समितिले सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्ने बताए।

यस्तै, समितिले नेपाल प्रवेश सम्भाव्यता अध्ययन गरेर रोकथाम तथा नियन्त्रण सम्भावनाको अध्ययन गर्नेछ।

नेपाल आइहाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे समेत समितिले अध्ययन गर्ने बताइएको छ।

समितिमा हुमागाईसहित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतका इन्टोमोलोजीका वरिष्ठ वैज्ञानिक सुनिल अर्याल, प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेश आचार्य छन्। त्यसैगरी, केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजिवदाश राजभण्डारी र कृषि अनुसन्धान परिषद्कै इन्टमोलोजी डिभिजनका रिटायर्ड वैज्ञानिक डा. समुन्द्रलाल जोशी छन्।

समितिका अध्यक्ष हुमागाईले भने, “विदेशी मुलुकहरूलगायत छिमेकी मुलुक भारत र पाकिस्तानमा भइरहेको व्यवस्थापनको शैलीलाई अपनाउनेबारे रिर्पोट पेश गर्नेछौं।”

उनले नेपालका नयाँ पुस्ताको लागि नयाँ कीरा भएकाले कसैलाई पनि यसबारे जानकारी नभएको बताए।

जसकारण, यसको व्यवस्थापन तथा बालीनालीमा हुने क्षति न्यूनीकरणबारे कसैलाई जानकारी छैन।

त्यसैले अफ्रिका, साउदीअरब, इरान, पाकिस्तानले सलहलाई नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरेका कामहरूको गम्भीर अध्ययन समितिले गर्नेछ।

ती मुलुकमध्ये सबैभन्दा प्रभावशाली शैलीमार्फत् सलह कीराको व्यवस्थापन गर्ने मुलुकको शैलीमा नेपालले व्यवस्थापन गर्न सक्छ भन्नेबारे अध्ययन गरेर समितिले प्रतिवेदन बुझाउने हुमागाईले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्