काठमाडाैं। अर्थमन्त्री डा. युवराज खतिवडाले भोलि, अर्थात् १५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दैछन्। संविधानले नै संसदमा बजेट पेश गर्नुपर्ने मिति तोकिदिएकाले ३ असोज २०७२ पछिका चार वर्षमा यही दिनमा बजेट आएको छ। अब भोलि पनि त्यसले निरन्तरता पाउनेछ।
देश अहिले काेरोना महामारीका कारण लकडाउनमा छ। एकातर्फ महामारीको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई सवल बनाउनुपर्ने दायित्व सरकारमाथि छ भने अर्कोतर्फ लकडाउनका कारण सुस्ताएको अर्थतन्त्रलाई गति दिनुपर्नेछ। पेशा-व्यवसाय र रोजगारी गुमाएका, शिक्षाबाट वञ्चित भएका व्यक्तिलाई पनि यही बजेटले सम्बोधन गर्नुपर्ने दायित्व अर्थमन्त्रीको काँधमा छ।
अबको बजेट कस्तो हुनुपर्छ भन्नेबारे थुप्रै सार्वजनिक सञ्चारका माध्यममा हप्तौंदेखि बहस भइरहेका छन्। आर्थिक वृद्धिको सम्भावना, भन्सार दर परिवर्तन तथा प्रतिव्यक्ति आयको लक्ष्यजस्ता प्राविधिक विषयमा अर्थशास्त्रका विज्ञसँगको छलफल दिनदिनै भएकै छ। तर, बजेट अर्थशास्त्रका बौद्धिकहरूको बुद्धिविलासको विषय मात्र हुन सक्दैन, यसले सर्वसाधारणको जीवन पनि छुनपर्छ भनेर हामीले आज बजेटबारेका सर्वसाधारणका बुझाइ र उनीहरूका अपेक्षा बुझ्न खोजेका छौं।
काठमाडौंका वसन्तपुर क्षेत्रमा भेटिएका साना व्यवसायी र अन्य सर्वसाधारणले बजेटप्रति राखेको अपेक्षा यस्तो छः
‘गरीबलाई कोरोनाबाट बचाउने बजेट’
मीना सिंह, बुटिक व्यवसायी
हरेक वर्ष बजेट आउँछ तर, त्यसले गरीब जनतालाई केही दिँदैन। लकडाउन शुरू भएदेखि नै मैले सामुदायिक कुकुरहरूलाई खान खुवाउँदै आएकी छु।
वडा कार्यालयमा सहयोग माग्न जाँदा मानिसले समेत खान नपाएको जवाफ पाउँछु। जनताकै घरदैलोमा स्थानीय सरकार भए पनि तिनले जनतालाई हेरेका छैनन्।
अन्य मुलुकले विदेशमा फसेका आफ्ना नागरिकलाई उद्धार गरेका छन्। तर, हाम्रो सरकारले न विदेशमा फसेका नेपालीलाई उद्धार गरेको छ, न नेपालमै भएका गरीब जनतालाई नै हेर्न सकेको छ। त्यसैले कोरोना भाइरस र लकडाउनबाट प्रभावित गरीब जनतालाई सहयोग हुने बजेट चाहिएको छ।
‘उपचार निःशुल्क होस्’
अम्बिका ढुंगाना, चिया पसल सञ्चालक
लकडाउन अघि वसन्तपुरमा चिया बचेर जीविकोपार्जन गर्थें। अहिले कामविहीन भएका छौं। जीवन धान्न गाहो हुँदैछ।
चिया बेचेरै बालबच्चा पढाउने तथा दैनिक खर्च धान्ने गर्दै आएका थियौं। अब त बिरामी हुँदा औषधि उपचार गर्ने पैसासमेत अभाव भइसकेको छ। बजेटले गरीब जनताका लागि निःशुल्क उपचार हुने व्यवस्था गरिदियो भने हामी जस्तालाई सजिलो हुन्थ्यो।
‘युवालाई रोजगारी’
पूजा श्रेष्ठ, सुरक्षा गार्ड
म सुरक्षा गार्ड हुँ तर, लकडाउनले घरमै छु। अघिल्लै चार महीनाको तलब आएको छैन।
अहिले लकडाउनले काम नै खोसियो। पाँचजनाको परिवारमा अहिले आमा एक्लैले गरेको कामले गुजारा चलाउनुपरेको छ। लकडाउन शुरू भएपछि हामीले बिहान साँझको खाना मात्र खाएका छौं।
अब लकडाउन धेरै नलम्बियोस् । बजेटले धेरैभन्दा धेरै युवाले रोजगारी पाउने व्यवस्था होस्। गरीब भएकै कारण कोरोना परीक्षणबाट वञ्चित हुन नपरोस् ।
‘आत्मनिर्भर बनाउने बजेट’
सुरेश स्थापित, फर्निचर व्यवसायी
काम गर्ने अवस्था छैन। बजेटले नेपाली जनता आत्मनिर्भर हुने अवस्था सिर्जना गर्नुपर्छ। पेशा, व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ। कृषि व्यवसयालाई महत्त्व दिनुपर्छ। विदेशबाट आएका नेपालीहरूलाई पुनः विदेश जान नपर्ने अवस्था सिर्जना गर्ने बजेट आओस् भन्ने चाहन्छु।
‘कृषिलाई प्राथमिकता’
राजु महर्जन, मेकानिक
पेशले मेकानिक भए पनि किसानको छोरा हुँ। गाँउमा अझै खेतीपाती गर्छौं।
कृषि राम्रो भए धेरै कुरा राम्रो हुन्छ। लकडाउनले गरीब, निमुखालाई कष्ट दिएको छ।
आउँदो बजेटले कृषिलाई प्राथमिता देओस्। कृषि क्षेत्रमा राम्रो हुँदा परनिर्भता घट्छ भने रोजगारीका अवसर पनि बढ्छन्।
‘सर्वसाधारणलाई राहत’
विनोद गुप्ता, होटल सञ्चालक
दुई महीनादेखि काम गुमेको छ। कमाइ भएको छैन।
लकडाउनमा फसिएको छ। आफ्नो घर जाउँ भने पनि लकडाउनमा जान पाइँदैन। राहतमा पाँच केजी चामल त पाएका छौं, त्यतिले कतिन्जेल पुग्छ ? बजेटले हामीजस्ता दुःख–पीडामा परेका व्यक्तिलाई राहत दिओस्।
‘डुबेको पर्यटन व्यवसाय उठाओस्’
भाइराजा मानन्दर, पर्यटन व्यवसायी
पर्यटक आए मात्रै हाम्रो व्यवसाय हुने हो। अहिले नेपालमा पहिल्यै आएका पर्यटकलाई समेत उनीहरूका देशले प्लेन चार्टर्ड गरेर लगिरहेका छन्। २०२० भरि नै पर्यटक आउने सम्भावना छैन।
ठमेलमा पर्यटकबाहेक अन्य व्यक्ति लक्षित सामान राखेर बेच्न सकिने अवस्था पनि छैन। संक्रमित देखिएका उच्च जोखिमका क्षेत्रमा मात्र लकडाउन गरेर काठमाडौंलाई व्यवस्थितरूपमा खोल्न आवश्यक भइसकेको छ।
सरकारले कर उठाउन छाडेको छैन्, भाडा असुल गर्न छाडेका छैनन् तर, कमाइ शून्य छ। धेरै होटल व्यवसाय धरासायी हुँदैछन्। बजेटमार्फत् पर्यटन क्षेत्रका लागि केही प्याकेज आओस् भन्ने चाहन्छु।

‘गरीबलाई कोरोनाबाट जोगाउने बजेट ल्याऊ’ (भिडिओसहित)