"> बेइजिङमा ‘सुन्दर नेपाल’: Dekhapadhi
बेइजिङमा ‘सुन्दर नेपाल’
काठमाडौं। चीनको राजधानी बेइजिङमा आजदेखि ‘सुन्दर नेपाल’ फोटो प्रदर्शनी शुरू भएको छ।

बेइजिङको वेन्चांग ग्यालरीमा भइरहेको प्रदर्शनीमा नेपालको प्राकृतिक सुन्दरता, साँस्कृतिक र ऐतिहासिक महत्व देखाउने तस्वीरहरू राखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई प्रबद्र्धन गर्न प्रदर्शनीको आयोजना गरिएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा आगन्तुक पाहुनालाई स्वागत गर्दै चीनस्थित नेपाली दूतावासका उप–प्रमुख सुशीलकुमार लम्सालले यस्ता प्रदर्शनीले जनता–जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

लम्सालले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ नागरिकलाई आग्रह समेत गरेका छन्।

प्रदर्शनी चीनस्थित नेपाली दूतावास र विदेशी देशसँगको मित्रताका लागि पीपल्स एशोसिएसन चीनले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रदर्शनी २१ कात्तिकसम्म सञ्चालन हुनेछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्