काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

स्वास्थ्य मन्त्रालयमा भने प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललाई पठाइएको छ।

सरकारले स्वास्थ्य सचिव कोइरालाको सरुवा गरिएकोबारे आधिकारिक सार्वजनिक गरेको छैन।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा अद्यावधिक गरिएको विवरणमा कोइरालाको प्रधानमन्त्री कार्यालयमा र लक्ष्मण अर्यालको स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको उल्लेख गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आफ्नो आधिकारिक वेबसाइटमा कोइरालाकै नाम सचिवमा राखेको छ।

" /> काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

स्वास्थ्य मन्त्रालयमा भने प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललाई पठाइएको छ।

सरकारले स्वास्थ्य सचिव कोइरालाको सरुवा गरिएकोबारे आधिकारिक सार्वजनिक गरेको छैन।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा अद्यावधिक गरिएको विवरणमा कोइरालाको प्रधानमन्त्री कार्यालयमा र लक्ष्मण अर्यालको स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको उल्लेख गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आफ्नो आधिकारिक वेबसाइटमा कोइरालाकै नाम सचिवमा राखेको छ।

"> स्वास्थ्य सचिव यादव कोइरालाको प्रधानमन्त्री कार्यालयमा सरुवा, स्वास्थ्यमा लक्ष्मण अर्याल: Dekhapadhi
स्वास्थ्य सचिव यादव कोइरालाको प्रधानमन्त्री कार्यालयमा सरुवा, स्वास्थ्यमा लक्ष्मण अर्याल
काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

स्वास्थ्य मन्त्रालयमा भने प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याललाई पठाइएको छ।

सरकारले स्वास्थ्य सचिव कोइरालाको सरुवा गरिएकोबारे आधिकारिक सार्वजनिक गरेको छैन।

तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा अद्यावधिक गरिएको विवरणमा कोइरालाको प्रधानमन्त्री कार्यालयमा र लक्ष्मण अर्यालको स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको उल्लेख गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आफ्नो आधिकारिक वेबसाइटमा कोइरालाकै नाम सचिवमा राखेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्