३ वर्षभित्र सबै नागरिक स्वास्थ बिमाको पहुँचमा <p>काठमाडौं। सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ बिमाको दायरामा ल्याउने भएको छ।</p> <p>त्यसका लागि आगामी वर्ष सबै स्थानीय तहका ४० प्रतिशत जनसंख्यालाई बिमाको दायरामा ल्याउने भएको छ।</p> <p>आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि सात अर्ब ५० करोड रूपैयाँ बिनियोजन गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्