काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ क्षेत्रमा उल्लख्य बजेट विनियोजन गरेका छन्।
कोरोना महामारी नियन्त्रणमा ६ अर्ब विनियोजन गरेका छन् भने सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन गरेका छन्।
उनका अुनसार केन्द्रीय अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने, आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने र ३ वर्षभित्र सबैको स्वास्थ्य बीमा गर्ने विषय बजेटमा समेटेका छन्।
सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र यो कार्यक्रमका लागि ७ अर्ब विनियोजन गरिएको छ।
स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड रूपैयाँ विनियोजन गरिएको छ।
आज संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यो वर्ष स्वास्थ्य पूर्वाधार निर्माणका लागि १२ अर्ब ४६ करोड रकम विनियोजन गरेको जानकारी गराएका छन्।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ क्षेत्रमा उल्लख्य बजेट विनियोजन गरेका छन्।कोरोना महामारी नियन्त्रणमा ६ अर्ब विनियोजन गरेका छन् भने सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन गरेका छन्।

">