काठमाडौं। कोरोना भाइरसका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवालाई सरकारले रोजगारीको व्यवस्था गर्ने भएको छ।

सरकारले विकास निर्माणका काममा त्यस्ता युवालाई रोजगारीमा लगाउने भएको हो।

रोजगारी गुमेका र तत्काल पुनःउत्थान हुन नसक्ने क्षेत्रका कर्मचारीलाई सिप विकास गरेर अन्य क्षेत्रमा लगाइने भएको छ।

यसबाट ५० हजार व्यक्तिलाई रोजगारी दिने गरी १ अर्ब रूपैयाँ छुट्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले स‌ंसद्‌मा जारी बजेट भाषणमा बताए। 

" /> काठमाडौं। कोरोना भाइरसका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवालाई सरकारले रोजगारीको व्यवस्था गर्ने भएको छ।

सरकारले विकास निर्माणका काममा त्यस्ता युवालाई रोजगारीमा लगाउने भएको हो।

रोजगारी गुमेका र तत्काल पुनःउत्थान हुन नसक्ने क्षेत्रका कर्मचारीलाई सिप विकास गरेर अन्य क्षेत्रमा लगाइने भएको छ।

यसबाट ५० हजार व्यक्तिलाई रोजगारी दिने गरी १ अर्ब रूपैयाँ छुट्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले स‌ंसद्‌मा जारी बजेट भाषणमा बताए। 

"> बेरोजगार युवालाई विकास निर्माणका काममा लगाइने: Dekhapadhi
बेरोजगार युवालाई विकास निर्माणका काममा लगाइने <p style="text-align:justify">काठमाडौं। कोरोना भाइरसका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवालाई सरकारले रोजगारीको व्यवस्था गर्ने भएको छ।</p> <p style="text-align:justify">सरकारले विकास निर्माणका काममा त्यस्ता युवालाई रोजगारीमा लगाउने भएको हो।</p> <p style="text-align:justify">रोजगारी गुमेका र तत्काल पुनःउत्थान हुन नसक्ने क्षेत्रका कर्मचारीलाई सिप विकास गरेर अन्य क्षेत्रमा लगाइने भएको छ।</p> <p style="text-align:justify">यसबाट ५० हजार व्यक्तिलाई रोजगारी दिने गरी १ अर्ब रूपैयाँ छुट्याइएको अर्थमन्त्री डा. युवराज खतिवडाले स&zwnj;ंसद्&zwnj;मा&nbsp;जारी बजेट भाषणमा बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्