प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड
<p>काठमाडौं। प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई लाख जनालाई रोजगारी दिने गरी ११ अर्ब ६० करोड रूपैयाँ छुट्याइएको छ।</p>
<p>अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगार कार्यक्रमको दायरा विस्तार गर्दै लैजान बजेट विनियोजन गरेको बताए।</p>
<p>संघ र प्रदेशस्तरसम्म उत्पादन र सेवामा केन्द्रित गराउने गरी रोजगारी प्रदान गरिने व्यवस्था मिलाइने उनले बताए।</p>
प्रतिक्रिया दिनुहोस्