प्राविधिक तथा व्यवसायीक शिक्षाको विकास गरेर ७५ हजारलाई रोजगारी
<p>काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायीक शिक्षालाई प्रोत्साहन गर्ने भएको छ।</p>
<p>४ अर्ब ३४ करोडको लगानीमा सरकारले झण्डै ७५ युवालाई व्यवसायीक तथा प्राविधिक सीप शिक्षा दिने लक्ष्य राखेको छ।</p>
<p>प्राविधिक एंव व्यवसायीक शिक्षा लिएका सबैलाई रोजगारीको व्यवस्था गरिनेछ।</p>
<p>यस कार्यक्रमबाट बजारमा प्रवेश गर्ने नयाँ श्रमिक र विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई रोजगारी दिने लक्ष्य राखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्