सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजित
<p>काठमाडौं। सरकारले सबै प्रकारको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ।</p>
<p>विभिन्न क्षेत्रमा सामाजिक सुरक्षा भत्ता कटौती गर्न लागेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको जनाएको हो।</p>
<p>अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड रकम विनियोजित गरेकाे बताए।</p>
प्रतिक्रिया दिनुहोस्