कृषि विषय पढ्नेलाई पढाइसँगै आयआर्जनको व्यवस्था <p>काठमाडौं। सरकारले अब कृषि विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरूलाई आयआर्जनको व्यवस्था गर्ने भएको छ।</p> <p>आगामी आर्थकि वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि क्याम्पसहरूमा इन्टनसिप गर्ने विद्यार्थीलाई पढाईसँगै आयआर्जनको व्यवस्था मिलाएका छन्।</p> <p>देशभरका कृषि क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीलाई इन्टनसिप गराउँदा अध्ययनसँगै आयआर्जनको व्यवस्था गरिएको हो।</p> <p>त्यसका लागि सरकारले आवश्यक बजेटको व्यवस्था मिलाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्