महाकाली सिँचाइ अब राष्ट्रिय गौरवको आयोजना, १० अर्ब २५ करोड विनियाेजन
<p>काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा विकास गर्ने घोषणा गरेका छन्।</p>
<p>आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमार्फत् महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा विकास गर्ने घोषणा गरिएकाे हाे।</p>
<p>त्यसका लागि १० अर्ब २५ करोड विनियोजन गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्