काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको बजेट उल्लेख्य मात्रामा बढाएको छ।

गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट छुट्याएको अर्थ मन्त्रालयले आगामी वर्षका लागि ४१ अर्ब ४० करोड रूपैयाँ छुट्याएको छ।

यो गत वर्षको तुलनामा ६ अर्ब ६० करोडले बढेको हो। सरकारले कोरोना भाइरबाट रोजगारी गुमेका युवालाई कृषिमार्फत् रोजगारी दिने गरी बजेट उल्लेख्य रूपमा बढाएको हो।

देशभर २०० खाद्य भण्डारण केन्द्र स्थापना गर्न स्थानीय तहलाई अधिकारी दिइएको छ।

सबै स्थानीय तहमा कम्तिमा एक कृषि र एक पशु प्राविधिकको व्यवस्था गर्न ५० करोड रूपैयाँ बिनियोजन भएको छ।

कृषि बालि तथा पशुपंक्षी बिमाको पहुँच बढाउन प्रिमियमबापत कृषिकले तिर्न पर्ने रकम बालि बिक्री भएपछि तिरे हुने व्यवस्था गरिनेछ।

मुख्य सिमा नाकामा पशु क्वारेन्टाइनको स्थापना गरी प्रयोगशाला स्थापना गरिने छ।

कृषिमा दिँइदै आएको अनुदानको पुनरावलोकन गरिने छ। र, स्थानीय तह, प्रदेश र केन्द्रबाट जाने दोहोरो रकम रोकिने छ।

" /> काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको बजेट उल्लेख्य मात्रामा बढाएको छ।

गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट छुट्याएको अर्थ मन्त्रालयले आगामी वर्षका लागि ४१ अर्ब ४० करोड रूपैयाँ छुट्याएको छ।

यो गत वर्षको तुलनामा ६ अर्ब ६० करोडले बढेको हो। सरकारले कोरोना भाइरबाट रोजगारी गुमेका युवालाई कृषिमार्फत् रोजगारी दिने गरी बजेट उल्लेख्य रूपमा बढाएको हो।

देशभर २०० खाद्य भण्डारण केन्द्र स्थापना गर्न स्थानीय तहलाई अधिकारी दिइएको छ।

सबै स्थानीय तहमा कम्तिमा एक कृषि र एक पशु प्राविधिकको व्यवस्था गर्न ५० करोड रूपैयाँ बिनियोजन भएको छ।

कृषि बालि तथा पशुपंक्षी बिमाको पहुँच बढाउन प्रिमियमबापत कृषिकले तिर्न पर्ने रकम बालि बिक्री भएपछि तिरे हुने व्यवस्था गरिनेछ।

मुख्य सिमा नाकामा पशु क्वारेन्टाइनको स्थापना गरी प्रयोगशाला स्थापना गरिने छ।

कृषिमा दिँइदै आएको अनुदानको पुनरावलोकन गरिने छ। र, स्थानीय तह, प्रदेश र केन्द्रबाट जाने दोहोरो रकम रोकिने छ।

"> कृषि क्षेत्रमा बढ्यो बजेट, ६ अर्बले बढेर ४१ अर्ब ४० करोड पुग्यो: Dekhapadhi
कृषि क्षेत्रमा बढ्यो बजेट, ६ अर्बले बढेर ४१ अर्ब ४० करोड पुग्यो
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको बजेट उल्लेख्य मात्रामा बढाएको छ।

गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट छुट्याएको अर्थ मन्त्रालयले आगामी वर्षका लागि ४१ अर्ब ४० करोड रूपैयाँ छुट्याएको छ।

यो गत वर्षको तुलनामा ६ अर्ब ६० करोडले बढेको हो। सरकारले कोरोना भाइरबाट रोजगारी गुमेका युवालाई कृषिमार्फत् रोजगारी दिने गरी बजेट उल्लेख्य रूपमा बढाएको हो।

देशभर २०० खाद्य भण्डारण केन्द्र स्थापना गर्न स्थानीय तहलाई अधिकारी दिइएको छ।

सबै स्थानीय तहमा कम्तिमा एक कृषि र एक पशु प्राविधिकको व्यवस्था गर्न ५० करोड रूपैयाँ बिनियोजन भएको छ।

कृषि बालि तथा पशुपंक्षी बिमाको पहुँच बढाउन प्रिमियमबापत कृषिकले तिर्न पर्ने रकम बालि बिक्री भएपछि तिरे हुने व्यवस्था गरिनेछ।

मुख्य सिमा नाकामा पशु क्वारेन्टाइनको स्थापना गरी प्रयोगशाला स्थापना गरिने छ।

कृषिमा दिँइदै आएको अनुदानको पुनरावलोकन गरिने छ। र, स्थानीय तह, प्रदेश र केन्द्रबाट जाने दोहोरो रकम रोकिने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्