भूमिहीन दलित पहिचान गरी बसोबासका लागि आवश्यक जमिन उपलब्ध गराइने <p>काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले&nbsp; भूमिहीन दलित पहिचान गरी बसोबासको लागि आवश्यक जमिन उपलब्ध गराइने बताएका छन्।</p> <p>दलित समुदायलाई जनता आवास कार्यक्रम नवीन प्रविधिमा आधारित शील्प उत्थान, परम्परागत सीपको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य र सरसफाइमा सहज पहुँच, जातीय भेदभाव र छुवाछुतविरुद्धको चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको उनले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्