सुवेदी सचिवमा बढुवा
<p>काठमाडाैं। सरकारले गृह मन्त्रालयका प्रवक्ता, सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ।</p>
<p>५ कात्तिकको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।</p>
<p>गृह प्रशासनमा लामो अनुभव भएका सुवेदीलाई कहाँ पदस्थापन गर्ने भन्ने निर्णय हुन भने बाँकी नै छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्