काठमाडौं। विदेशमा रोजगारी गुमाएका र गम्भीर स्वास्थ्य समास्यमा परेकालाई स्वदेश फर्काउन सरकारले बजेटको व्यवस्था गरेको छ।

यसका साथै प्रवेशाज्ञाको समय सकिएको तथा अन्य कारणले अलपत्र परेको नेपालीलाई स्वदेश फर्काउने कार्य लागि बजेटको व्यवस्था गरिएको छ।

संगठित क्षेत्रका श्रमिकको योगदानमा आधरिक सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले वेहोर्ने व्यवस्था गरिएको छ।

उक्त रकम सम्बन्धित प्रतिष्ठानले श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीका रूपमा प्राप्त गर्न सक्ने र व्यवसाय सहज भएपछि कोषमा भुक्तानी गर्नु पर्नेछ।

नेपाल वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पुर्वाधर करमा छुट दिने व्यवस्था पनि गरिएको छ।

कोरोनाका कारण निर्माण, यातायात, आमसञ्चार, चलचित्रलगायतको क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न, इजाजत पत्र तथा उपकरणको नवीकरणमा छुट, चालु पूँजीका लागि कर्जा सुविधा, लकडाउन अवधिभरका लागि ठेक्का तथा बैंक ग्यारेन्टीको म्याद थपको व्यवस्था गरिएको छ।

कोरोनाको कारण उत्पन्न व्यवसायिक अवसरको उपयोग गर्न, नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहत गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ। नवप्रवर्तन कोषका लागि ५० करोडको व्यवस्था गरेको छ।

" /> काठमाडौं। विदेशमा रोजगारी गुमाएका र गम्भीर स्वास्थ्य समास्यमा परेकालाई स्वदेश फर्काउन सरकारले बजेटको व्यवस्था गरेको छ।

यसका साथै प्रवेशाज्ञाको समय सकिएको तथा अन्य कारणले अलपत्र परेको नेपालीलाई स्वदेश फर्काउने कार्य लागि बजेटको व्यवस्था गरिएको छ।

संगठित क्षेत्रका श्रमिकको योगदानमा आधरिक सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले वेहोर्ने व्यवस्था गरिएको छ।

उक्त रकम सम्बन्धित प्रतिष्ठानले श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीका रूपमा प्राप्त गर्न सक्ने र व्यवसाय सहज भएपछि कोषमा भुक्तानी गर्नु पर्नेछ।

नेपाल वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पुर्वाधर करमा छुट दिने व्यवस्था पनि गरिएको छ।

कोरोनाका कारण निर्माण, यातायात, आमसञ्चार, चलचित्रलगायतको क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न, इजाजत पत्र तथा उपकरणको नवीकरणमा छुट, चालु पूँजीका लागि कर्जा सुविधा, लकडाउन अवधिभरका लागि ठेक्का तथा बैंक ग्यारेन्टीको म्याद थपको व्यवस्था गरिएको छ।

कोरोनाको कारण उत्पन्न व्यवसायिक अवसरको उपयोग गर्न, नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहत गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ। नवप्रवर्तन कोषका लागि ५० करोडको व्यवस्था गरेको छ।

"> विदेशमा रोजगारी गुमेका र गम्भीर स्वास्थ्य समस्यामा परेकालाई स्वदेश फर्काउन बजेट व्यवस्था: Dekhapadhi
विदेशमा रोजगारी गुमेका र गम्भीर स्वास्थ्य समस्यामा परेकालाई स्वदेश फर्काउन बजेट व्यवस्था
काठमाडौं। विदेशमा रोजगारी गुमाएका र गम्भीर स्वास्थ्य समास्यमा परेकालाई स्वदेश फर्काउन सरकारले बजेटको व्यवस्था गरेको छ।

यसका साथै प्रवेशाज्ञाको समय सकिएको तथा अन्य कारणले अलपत्र परेको नेपालीलाई स्वदेश फर्काउने कार्य लागि बजेटको व्यवस्था गरिएको छ।

संगठित क्षेत्रका श्रमिकको योगदानमा आधरिक सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले वेहोर्ने व्यवस्था गरिएको छ।

उक्त रकम सम्बन्धित प्रतिष्ठानले श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीका रूपमा प्राप्त गर्न सक्ने र व्यवसाय सहज भएपछि कोषमा भुक्तानी गर्नु पर्नेछ।

नेपाल वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पुर्वाधर करमा छुट दिने व्यवस्था पनि गरिएको छ।

कोरोनाका कारण निर्माण, यातायात, आमसञ्चार, चलचित्रलगायतको क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न, इजाजत पत्र तथा उपकरणको नवीकरणमा छुट, चालु पूँजीका लागि कर्जा सुविधा, लकडाउन अवधिभरका लागि ठेक्का तथा बैंक ग्यारेन्टीको म्याद थपको व्यवस्था गरिएको छ।

कोरोनाको कारण उत्पन्न व्यवसायिक अवसरको उपयोग गर्न, नवप्रवर्तनकारी कार्यमा लगानी प्रोत्साहत गर्न चाहने उद्यमी व्यवसायीलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ। नवप्रवर्तन कोषका लागि ५० करोडको व्यवस्था गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्