महिला तथा बालबालिका क्षेत्रमा १ अर्ब १४ करोड बजेट <p>काठमाडौं। महिला तथा बालबालिका क्षेत्रका लागि सरकारले १ अर्ब १४ करोड रकम बजेट विनियोजन गरेको छ।</p> <p>अर्थमन्त्री डा. युवराज खतिवडाले महिला तथा बालबालिका क्षेत्रका लागि उक्त बजेट विनियोजन गरिएको बताए।</p> <p>महिला तथा बालबालिकामाथि&nbsp;हुने हिंसा न्यूनिकरण गर्न स्थानीय तहसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्