बीबीसीले सबै शव चिनियाँ नागरिककाे भएकाे जनाएकाे छ । एक्सेस प्रहरीले पनि भेटिएका शव चिनियाँ नागरिककै भएकाे जनाएकाे छ।
सन् २००० मा बेल्जियमबाट बेलायत छिरेको ट्रकमा ५८ चिनियाँ नागरिकको शव प्राप्त भएकाे थियाे । त्यसयता एकैपटक यति धेरै संख्यामा चिनियाँ नागरिकको विदेशमा मृत्यु भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। १९ वर्ष अघिकाे उक्त घटना चीनबाट हुने मानव तस्करीका क्रममा भएकाे अनुसन्धानपछि पुष्टि भएकाे थियाे ।
६ कात्तिकमा शव भेटिएकाे ट्रक पनि बेल्जियमबाट जहाजमा हालेर बेलायत पुर्याइएको थियो ।

लन्डनमा ट्रकमा भेटिएका ३९ शव चिनियाँ नागरिकका

काठमाडौं । बेलायतको राजधानी लन्डन नजिकै एउटा ट्रकभित्र भेटिएको ३९ जनाको शव चिनियाँ नागरिकको भएको चीनको विदेश मन्त्रालयले पुष्टि गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयलाई उद्धत गर्दै चिनियाँ पत्रिका ग्लोबल टाइम्सले लेखेकाे छ– ‘ट्रकमा भेटिएका शव चिनियाँ नागरिकको भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले अहिले नै थप जानकारी उपलब्ध गराउन नसकिने जनाएको छ ।’

त्यस्तै बेलायतस्थित चिनियाँ दूताबासले घटनाबारे अनुसन्धानपछि विज्ञप्ती निकालेर जानकारी दिने बताएकाे छ।

बेलायती समाचार संस्था बीबीसीले सबै शव चिनियाँ नागरिककाे भएकाे जनाएकाे छ । एक्सेस प्रहरीले पनि भेटिएका शव चिनियाँ नागरिककै भएकाे जनाएकाे छ।

सन् २००० मा बेल्जियमबाट बेलायत छिरेको ट्रकमा ५८ चिनियाँ नागरिकको शव प्राप्त भएकाे थियाे । त्यसयता एकैपटक यति धेरै संख्यामा चिनियाँ नागरिकको विदेशमा मृत्यु भएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। १९ वर्ष अघिकाे उक्त घटना चीनबाट हुने मानव तस्करीका क्रममा भएकाे अनुसन्धानपछि पुष्टि भएकाे थियाे ।

६ कात्तिकमा शव भेटिएकाे ट्रक पनि बेल्जियमबाट जहाजमा हालेर बेलायत पुर्‍याइएको थियो ।