कैलाली। सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएको छ।
आज अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने बताएका छन्।
साथै उनले उक्त मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने समेत बताए।
पश्चिम तराईका थारु समुदायमा सिकलसेल एनिमिया रोगको प्रकोप बढ्दो रूपमा रहेको छ।
" />

">
कैलालीको गेटा मेडिकल कलेज आगामी वर्ष सञ्चालनमा ल्याइने: Dekhapadhi
कैलालीको गेटा मेडिकल कलेज आगामी वर्ष सञ्चालनमा ल्याइने
<p style="text-align:justify">कैलाली। सरकारले कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने बताएको छ।</p>
<p style="text-align:justify">आज अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्‌मा आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट मेडिकल कलेज संचालनमा ल्याउने बताएका छन्।</p>
<p style="text-align:justify">साथै उनले उक्त मेडिकल कलेजलाई सिकलसेल एनिमिया अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने समेत बताए।</p>
<p style="text-align:justify">पश्चिम तराईका थारु समुदायमा सिकलसेल एनिमिया रोगको प्रकोप बढ्दो रूपमा रहेको छ।</p>