काठमाडौं। सरकारले शहरी विकास मन्त्रालयका कार्यक्रम सञ्चालन गर्न ३७ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष ०७७/०७८ को बार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर निर्माण लगायतका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको बताए।

" /> काठमाडौं। सरकारले शहरी विकास मन्त्रालयका कार्यक्रम सञ्चालन गर्न ३७ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष ०७७/०७८ को बार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर निर्माण लगायतका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको बताए।

"> शहरी विकास मन्त्रालयका कार्यक्रम सञ्चालन गर्न ३७ अर्ब ८० करोड: Dekhapadhi
शहरी विकास मन्त्रालयका कार्यक्रम सञ्चालन गर्न ३७ अर्ब ८० करोड <p style="text-align:justify">काठमाडौं। सरकारले शहरी विकास मन्त्रालयका कार्यक्रम सञ्चालन गर्न ३७ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ।</p> <p style="text-align:justify">आगामी आर्थिक वर्ष ०७७/०७८ को बार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर निर्माण लगायतका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्