पूर्वपश्चिम राजमार्ग विस्तार गर्न १२ अर्ब २१ करोड <p>काठमाडौं। सरकारले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न १२ अर्ब २१ करोड रकम विनियोजन गरेको छ।</p> <p>अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वपश्चिम राजमार्ग विस्तारको काम आगामी आर्थिक वर्षदेखि शुरूआत गर्ने गरी बजेट विनियोजन गरिएको बताए।</p> <p>सरकारले पूर्वपश्चिम राजमार्गलाई चारलेन सडक बनाउने घोषणा गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्