काठमाडौं। भौतिक पूर्वाधार विकासमा एक खर्ब ३८ अर्ब ८० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। शहरी विकासको लागि छुट्टयाएको बजेटसम्म गर्दा सरकारले डेढ खर्बभन्दा बढी बजेट भौतिक पूर्वाधारको विकासमा खर्च गर्ने भएको छ।
आज आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै उनले कतिपय ठूला पूर्वाधार विकासको लागि बजेट विनियोजन गरेका छन्।
आगामी आर्थिक वर्षमा सरकारले प्रदेश सरकारसँग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने अर्थमन्त्रीले बताएका छन्।
देशभर विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माण शुरू गर्नका लागि ६ अर्ब ४२ करोड विनियोजन गरेको उनकाे भनाइ छ।
त्यसैगरी, कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको, हुलाकी राजमार्गका लागि सात अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि तीन अर्ब सात करोड बजेट छुट्टयाएको अर्थमन्त्रीले बताए।
मदन भण्डारी राजमार्ग पाँच वर्षभित्रमा र हुलाकी राजमार्ग तीन वर्षभित्रमा निर्माण गरिसक्ने सरकारको योजना रहेको उनले बताए। सरकारले आगामी आर्थिक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउने उनले बताए।
पूर्वपश्चिम राजमार्गलाई तीन वर्षभित्र एशियालीस्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको उनले बताए।
पुष्पलाल राजमार्गलाई तीन वर्षभित्र सक्न तीन अर्ब २७ करोड विनियोजन गरेको उनल बताए।
सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न एक अर्ब ८० करोड विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए।
सरकारले शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं तराई फास्ट ट्रयाक तीन वर्षभित्र सम्पन्न गर्नको लागि आगामी आवमा आठ अर्ब ९३ करोड बजेट विनियोजन गरेको उनले बताए।
देशभर २५० पुल निर्माण गर्न, ३०० भन्दा बढी निर्माणाधीन पुल सम्पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरिएको छ।
रेलमार्गका लागि अर्ब ६६ करोड बजेट छुट्टयाएको अर्थमन्त्रीले बताए।
त्यसैगरी, विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ अर्ब र मध्यपहाडी लोकमार्ग निर्माणका लागि आठ अर्ब २७ करोड बजेट अर्थमन्त्रीले विनियोजन गरेका छन्।
दुई हजार २०० झोलुंगे पुल निर्माणका लागि ५ अर्ब विनियोजन गरेको उनले बताए।
" /> काठमाडौं। भौतिक पूर्वाधार विकासमा एक खर्ब ३८ अर्ब ८० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। शहरी विकासको लागि छुट्टयाएको बजेटसम्म गर्दा सरकारले डेढ खर्बभन्दा बढी बजेट भौतिक पूर्वाधारको विकासमा खर्च गर्ने भएको छ।
आज आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै उनले कतिपय ठूला पूर्वाधार विकासको लागि बजेट विनियोजन गरेका छन्।
आगामी आर्थिक वर्षमा सरकारले प्रदेश सरकारसँग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने अर्थमन्त्रीले बताएका छन्।
देशभर विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माण शुरू गर्नका लागि ६ अर्ब ४२ करोड विनियोजन गरेको उनकाे भनाइ छ।
त्यसैगरी, कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको, हुलाकी राजमार्गका लागि सात अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि तीन अर्ब सात करोड बजेट छुट्टयाएको अर्थमन्त्रीले बताए।
मदन भण्डारी राजमार्ग पाँच वर्षभित्रमा र हुलाकी राजमार्ग तीन वर्षभित्रमा निर्माण गरिसक्ने सरकारको योजना रहेको उनले बताए। सरकारले आगामी आर्थिक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउने उनले बताए।
पूर्वपश्चिम राजमार्गलाई तीन वर्षभित्र एशियालीस्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको उनले बताए।
पुष्पलाल राजमार्गलाई तीन वर्षभित्र सक्न तीन अर्ब २७ करोड विनियोजन गरेको उनल बताए।
सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न एक अर्ब ८० करोड विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए।
सरकारले शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं तराई फास्ट ट्रयाक तीन वर्षभित्र सम्पन्न गर्नको लागि आगामी आवमा आठ अर्ब ९३ करोड बजेट विनियोजन गरेको उनले बताए।
देशभर २५० पुल निर्माण गर्न, ३०० भन्दा बढी निर्माणाधीन पुल सम्पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरिएको छ।
रेलमार्गका लागि अर्ब ६६ करोड बजेट छुट्टयाएको अर्थमन्त्रीले बताए।
त्यसैगरी, विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ अर्ब र मध्यपहाडी लोकमार्ग निर्माणका लागि आठ अर्ब २७ करोड बजेट अर्थमन्त्रीले विनियोजन गरेका छन्।
दुई हजार २०० झोलुंगे पुल निर्माणका लागि ५ अर्ब विनियोजन गरेको उनले बताए।
"> पूर्वाधार विकासमा आकर्षक योजना, १५० अर्ब विनियोजन: Dekhapadhi
पूर्वाधार विकासमा आकर्षक योजना, १५० अर्ब विनियोजन
काठमाडौं। भौतिक पूर्वाधार विकासमा एक खर्ब ३८ अर्ब ८० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। शहरी विकासको लागि छुट्टयाएको बजेटसम्म गर्दा सरकारले डेढ खर्बभन्दा बढी बजेट भौतिक पूर्वाधारको विकासमा खर्च गर्ने भएको छ।
आज आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै उनले कतिपय ठूला पूर्वाधार विकासको लागि बजेट विनियोजन गरेका छन्।
आगामी आर्थिक वर्षमा सरकारले प्रदेश सरकारसँग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने अर्थमन्त्रीले बताएका छन्।
देशभर विभिन्न ठाउँमा सुरुङ मार्ग निर्माण शुरू गर्नका लागि ६ अर्ब ४२ करोड विनियोजन गरेको उनकाे भनाइ छ।
त्यसैगरी, कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको, हुलाकी राजमार्गका लागि सात अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि तीन अर्ब सात करोड बजेट छुट्टयाएको अर्थमन्त्रीले बताए।
पूर्वपश्चिम राजमार्गलाई तीन वर्षभित्र एशियालीस्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको उनले बताए।
पुष्पलाल राजमार्गलाई तीन वर्षभित्र सक्न तीन अर्ब २७ करोड विनियोजन गरेको उनल बताए।
सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न एक अर्ब ८० करोड विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताए।
सरकारले शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं तराई फास्ट ट्रयाक तीन वर्षभित्र सम्पन्न गर्नको लागि आगामी आवमा आठ अर्ब ९३ करोड बजेट विनियोजन गरेको उनले बताए।
देशभर २५० पुल निर्माण गर्न, ३०० भन्दा बढी निर्माणाधीन पुल सम्पन्न गर्न र १३०० स्थानीय पुल निर्माण गर्न १० अर्ब विनियोजन गरिएको छ।
रेलमार्गका लागि अर्ब ६६ करोड बजेट छुट्टयाएको अर्थमन्त्रीले बताए।
त्यसैगरी, विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ अर्ब र मध्यपहाडी लोकमार्ग निर्माणका लागि आठ अर्ब २७ करोड बजेट अर्थमन्त्रीले विनियोजन गरेका छन्।
दुई हजार २०० झोलुंगे पुल निर्माणका लागि ५ अर्ब विनियोजन गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्