काठमाडौं। बजेट स्रोतको संकुचन भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ।

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो।

अर्थमन्त्रीले चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब रूपैयाँ विनियोजन गरेका छन्।

यो कूल बजेटको ६४.४ प्रतिशत हो। त्यसैगरी, पूँजीगत खर्चतर्फ तीन अर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको २३.९ प्रतिशत हो।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ १ खर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको ११ प्रतिशत बराबर हो।

" /> काठमाडौं। बजेट स्रोतको संकुचन भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ।

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो।

अर्थमन्त्रीले चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब रूपैयाँ विनियोजन गरेका छन्।

यो कूल बजेटको ६४.४ प्रतिशत हो। त्यसैगरी, पूँजीगत खर्चतर्फ तीन अर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको २३.९ प्रतिशत हो।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ १ खर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको ११ प्रतिशत बराबर हो।

"> घट्यो बजेटको आकार, आउँदो वर्षको बजेट १४ खर्ब ७४ अर्ब: Dekhapadhi
घट्यो बजेटको आकार, आउँदो वर्षको बजेट १४ खर्ब ७४ अर्ब
काठमाडौं। बजेट स्रोतको संकुचन भएपछि सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार घटाएको छ। आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ।

सरकारले गत आर्थिक वर्षमा १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो।

अर्थमन्त्रीले चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब रूपैयाँ विनियोजन गरेका छन्।

यो कूल बजेटको ६४.४ प्रतिशत हो। त्यसैगरी, पूँजीगत खर्चतर्फ तीन अर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको २३.९ प्रतिशत हो।

त्यसैगरी, वित्तीय व्यवस्थातर्फ १ खर्ब विनियोजन गरेका छन्। यो कूल बजेटको ११ प्रतिशत बराबर हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्