काठमाडौं। सरकारले कोभिड-१९ महामारीका कारण धराशायी बनेको यातायात क्षेत्रको पुन:उत्थानको लागि केही सहुलियतको घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनका कारण ठप्प भएको यातायात क्षेत्रलाई राहत दिन यातायात व्यवसायीलाई बैंक कर्जामा सहुलियत, कर छुट र रुट इजाजतमा छुट दिने बताए।
यसबाट यातायात व्यवसायमा परेको असर न्यूनिकरणमा सहयोग पुग्ने उनले बताए।
" />

">
महामारीबाट धराशायी बनेको यातायात क्षेत्रका लागि यस्तो छ राहत प्याकेज: Dekhapadhi
महामारीबाट धराशायी बनेको यातायात क्षेत्रका लागि यस्तो छ राहत प्याकेज
<p style="text-align:justify">काठमाडौं। सरकारले कोभिड-१९ महामारीका कारण धराशायी बनेको यातायात क्षेत्रको पुन:उत्थानको लागि केही सहुलियतको घोषणा गरेको छ।</p>
<p style="text-align:justify">आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनका कारण ठप्प भएको यातायात क्षेत्रलाई राहत दिन यातायात व्यवसायीलाई बैंक कर्जामा सहुलियत, कर छुट र रुट इजाजतमा छुट दिने बताए।</p>
<p style="text-align:justify">यसबाट यातायात व्यवसायमा परेको असर न्यूनिकरणमा सहयोग पुग्ने उनले बताए।</p>