काठमाडौं। सरकारले अर्को वर्षदेखि नवलपरासीको धौवादी फलाम खानीबाट व्यवसायिक रूपमा फलाम उत्पादन गर्ने योजना अघि सारेको छ। 

सरकारले आवश्यक पर्ने सडकमार्ग निर्माण र मेसिनरी जडान गर्ने काम सम्पन्न गरेर आगामी वर्षदेखि नै खानी सञ्चालनमा ल्याउने भएको हो।

सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने, दैलेखमा भइरहेको पेट्रोलिय पदार्थको सम्भाव्यता अध्ययन सक्ने योजना पनि बजेटमा समेटिएको छ।

त्यसैगरी, सुन, बहुमूल्य पत्थरको उत्खनन् एंव अन्वेषण र व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। 

" /> काठमाडौं। सरकारले अर्को वर्षदेखि नवलपरासीको धौवादी फलाम खानीबाट व्यवसायिक रूपमा फलाम उत्पादन गर्ने योजना अघि सारेको छ। 

सरकारले आवश्यक पर्ने सडकमार्ग निर्माण र मेसिनरी जडान गर्ने काम सम्पन्न गरेर आगामी वर्षदेखि नै खानी सञ्चालनमा ल्याउने भएको हो।

सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने, दैलेखमा भइरहेको पेट्रोलिय पदार्थको सम्भाव्यता अध्ययन सक्ने योजना पनि बजेटमा समेटिएको छ।

त्यसैगरी, सुन, बहुमूल्य पत्थरको उत्खनन् एंव अन्वेषण र व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। 

"> अर्को वर्षदेखि नेपालमै फलाम खानी सञ्चालन गरिने: Dekhapadhi
अर्को वर्षदेखि नेपालमै फलाम खानी सञ्चालन गरिने <p style="text-align:justify">काठमाडौं। सरकारले अर्को वर्षदेखि नवलपरासीको धौवादी फलाम खानीबाट व्यवसायिक रूपमा फलाम उत्पादन गर्ने योजना अघि सारेको छ।&nbsp;</p> <p style="text-align:justify">सरकारले आवश्यक पर्ने सडकमार्ग निर्माण र मेसिनरी जडान गर्ने काम सम्पन्न गरेर आगामी वर्षदेखि नै खानी सञ्चालनमा ल्याउने भएको हो।</p> <p style="text-align:justify">सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने, दैलेखमा भइरहेको पेट्रोलिय पदार्थको सम्भाव्यता अध्ययन सक्ने योजना पनि&nbsp;बजेटमा समेटिएको छ।</p> <p style="text-align:justify">त्यसैगरी, सुन, बहुमूल्य पत्थरको उत्खनन् एंव अन्वेषण र व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्