काठमाडौं । सरकारले नेवार समुदायको भाइटीका (किजा पुजा)को अवसरमा १३ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार नेवार समुदायले १३ कात्तिकमा भाइटीका मनाउने भएकोले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
५ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो।
अरू समुदायले भने १२ कात्तिकमा भाइटीका लगाउनेछन् । पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत ११ः५५ मा छ ।
" /> काठमाडौं । सरकारले नेवार समुदायको भाइटीका (किजा पुजा)को अवसरमा १३ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

">