काठमाडौं । सामाजिक सुरक्षा कोषमा ३० असोजसम्म आठ हजार ८१८ रोजगारदाता कम्पनी सूचीकृत भएका छन् ।
११ मंसीर २०७५ मा शुरू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना १ साउन २०७६ देखि कार्यान्वयनमा आएको थियो ।
असोज मसान्तसम्म एक लाख ९६८ योगदानकर्ताबाट सात करोड ६५ लाखभन्दा बढी रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न कोषले विभिन्न शहर तथा औद्योगीक क्षेत्रमा अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो ।
सामाजिक सुरक्षा योजनामा सूचीकरण हुने समय असोज अन्तिममा समाप्त भइसकेको छ ।
" /> काठमाडौं । सामाजिक सुरक्षा कोषमा ३० असोजसम्म आठ हजार ८१८ रोजगारदाता कम्पनी सूचीकृत भएका छन् ।११ मंसीर २०७५ मा शुरू भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना १ साउन २०७६ देखि कार्यान्वयनमा आएको थियो ।

">