विराटनगर। सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको बजेटमा विराटनगरका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटले उद्योग र उद्योगीको आशालाई पूरा गर्न नसकेको बताएका छन्।

संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले बजेट विकास र सुधारमा केन्द्रित देखिए पनि धराशायी हुन लागेको उद्योगप्रति मौन रहेको प्रतिक्रिया दिए। कोरोना महामारीले पर्यटन क्षेत्रमा पुगेको नोक्सानमा बजेटले राहत दिन नसकेकामा उनले असन्तुष्टि व्यक्त गरे।

उद्योगी महेज जाजुले उद्योगसम्बन्धी पुष्टि नभएका मुद्दा फिर्ता लिएमा राम्रो हुने बताउँदै जरिवाना र दण्ड मिनाहा हुने कुराले खुशी बनाएको बताए।

उद्योगी एवं राजनीतिकर्मी पवन शारडाले बजेटले साना उद्योगी र व्यापारीलाई करमा छुट दिएकोलाई सकारात्मक रुपमा लिँदै धेरै वस्तुमा अन्तःशुल्क घटाउनाले बजेट राम्रो भएको प्रतिक्रिया दिएका छन्।

" /> विराटनगर। सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको बजेटमा विराटनगरका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटले उद्योग र उद्योगीको आशालाई पूरा गर्न नसकेको बताएका छन्।

संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले बजेट विकास र सुधारमा केन्द्रित देखिए पनि धराशायी हुन लागेको उद्योगप्रति मौन रहेको प्रतिक्रिया दिए। कोरोना महामारीले पर्यटन क्षेत्रमा पुगेको नोक्सानमा बजेटले राहत दिन नसकेकामा उनले असन्तुष्टि व्यक्त गरे।

उद्योगी महेज जाजुले उद्योगसम्बन्धी पुष्टि नभएका मुद्दा फिर्ता लिएमा राम्रो हुने बताउँदै जरिवाना र दण्ड मिनाहा हुने कुराले खुशी बनाएको बताए।

उद्योगी एवं राजनीतिकर्मी पवन शारडाले बजेटले साना उद्योगी र व्यापारीलाई करमा छुट दिएकोलाई सकारात्मक रुपमा लिँदै धेरै वस्तुमा अन्तःशुल्क घटाउनाले बजेट राम्रो भएको प्रतिक्रिया दिएका छन्।

"> बजेटका विषयमा विराटनगरका उद्योगीको मिश्रित प्रतिक्रिया: Dekhapadhi
बजेटका विषयमा विराटनगरका उद्योगीको मिश्रित प्रतिक्रिया
विराटनगर। सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि ल्याएको बजेटमा विराटनगरका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बजेटले उद्योग र उद्योगीको आशालाई पूरा गर्न नसकेको बताएका छन्।

संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले बजेट विकास र सुधारमा केन्द्रित देखिए पनि धराशायी हुन लागेको उद्योगप्रति मौन रहेको प्रतिक्रिया दिए। कोरोना महामारीले पर्यटन क्षेत्रमा पुगेको नोक्सानमा बजेटले राहत दिन नसकेकामा उनले असन्तुष्टि व्यक्त गरे।

उद्योगी महेज जाजुले उद्योगसम्बन्धी पुष्टि नभएका मुद्दा फिर्ता लिएमा राम्रो हुने बताउँदै जरिवाना र दण्ड मिनाहा हुने कुराले खुशी बनाएको बताए।

उद्योगी एवं राजनीतिकर्मी पवन शारडाले बजेटले साना उद्योगी र व्यापारीलाई करमा छुट दिएकोलाई सकारात्मक रुपमा लिँदै धेरै वस्तुमा अन्तःशुल्क घटाउनाले बजेट राम्रो भएको प्रतिक्रिया दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्