काठमाडौं। बजेटमार्फत पेट्रोलिय पदार्थको भन्सार दर बढाइए पनि मूल्य नबढ्ने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत पेट्रोलियम पदार्थको भन्सार दर बढाएका थिए।

सिमावर्ती क्षेत्रमा कारोबार सम्हाल्न र अव्यवस्थित कारोबारलाई व्यवस्थित गर्न सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थको भन्सार दर बढाएको छ।

अहिले नेपाल र भारतको बीचमा पेट्रोलियम पदार्थको करको दरमा धेरै फरक छ। त्यसकारण सीमापारीभन्दा नेपालमा सस्तोमा पेट्रोलियम पदार्थ पाइँदै आएको छ।

अवस्था हेरेर झण्डै २० रुपैयाँदेखि ३० रुपैयाँसम्म सस्तो मूल्यमा नेपालमा पेट्रोलियम पदार्थ पाइदै आएको थियो।

जसकारण, नेपालको सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ भारततर्फ चोरी निकासी हुने गरेको छ।

सवारी साधान नै नेपाल ल्याएर पेट्रोलियम पदार्थ भारतर्फ लिएर जाने गरिएको थियो।

यो अवस्थालाई सम्बोधन गर्न केही समयअघि पूर्वाधार करमा ५ रुपैयाँ थपेर पेट्रोलियम पदार्थमा लाग्ने करको दर १० रुपैयाँ बढाइएको थियो।

त्यसरी पूर्वाधार कर बढाउँदा पनि सीमावारी (नेपाल) भारतमा भन्दा २२ रुपैयाँसम्म सस्तो छ।

त्यो मूल्यलाई कम्तिमा १० रुपैयाँ बढ्ने गरी भन्सार दर बढाइएको छ। यति गर्दा पनि नेपाल आयल निगमको नाफा सहज स्थितिमा रहन्छ।

त्यसकारण, निगमले भन्सार बढ्दासमेत मूल्य नबढ्ने गरी उपभोक्तालाई बिक्री वितरण गर्न सक्नेछ।

यसका साथै, अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटका कारणले समेत नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने छैन।

" /> काठमाडौं। बजेटमार्फत पेट्रोलिय पदार्थको भन्सार दर बढाइए पनि मूल्य नबढ्ने भएको छ।

"> भन्सार महसुल बढेपनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नबढ्ने: Dekhapadhi
भन्सार महसुल बढेपनि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नबढ्ने
काठमाडौं। बजेटमार्फत पेट्रोलिय पदार्थको भन्सार दर बढाइए पनि मूल्य नबढ्ने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत पेट्रोलियम पदार्थको भन्सार दर बढाएका थिए।

सिमावर्ती क्षेत्रमा कारोबार सम्हाल्न र अव्यवस्थित कारोबारलाई व्यवस्थित गर्न सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थको भन्सार दर बढाएको छ।

अहिले नेपाल र भारतको बीचमा पेट्रोलियम पदार्थको करको दरमा धेरै फरक छ। त्यसकारण सीमापारीभन्दा नेपालमा सस्तोमा पेट्रोलियम पदार्थ पाइँदै आएको छ।

अवस्था हेरेर झण्डै २० रुपैयाँदेखि ३० रुपैयाँसम्म सस्तो मूल्यमा नेपालमा पेट्रोलियम पदार्थ पाइदै आएको थियो।

जसकारण, नेपालको सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थ भारततर्फ चोरी निकासी हुने गरेको छ।

सवारी साधान नै नेपाल ल्याएर पेट्रोलियम पदार्थ भारतर्फ लिएर जाने गरिएको थियो।

यो अवस्थालाई सम्बोधन गर्न केही समयअघि पूर्वाधार करमा ५ रुपैयाँ थपेर पेट्रोलियम पदार्थमा लाग्ने करको दर १० रुपैयाँ बढाइएको थियो।

त्यसरी पूर्वाधार कर बढाउँदा पनि सीमावारी (नेपाल) भारतमा भन्दा २२ रुपैयाँसम्म सस्तो छ।

त्यो मूल्यलाई कम्तिमा १० रुपैयाँ बढ्ने गरी भन्सार दर बढाइएको छ। यति गर्दा पनि नेपाल आयल निगमको नाफा सहज स्थितिमा रहन्छ।

त्यसकारण, निगमले भन्सार बढ्दासमेत मूल्य नबढ्ने गरी उपभोक्तालाई बिक्री वितरण गर्न सक्नेछ।

यसका साथै, अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटका कारणले समेत नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्